काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले दिएको ८१ रनको सामान्य विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ जवाफी ब्याटिङगरिरहेको नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई १७ रनमा गुमाएको थियो।
यस्तै, दोस्रो विकेटको रुपमा नेपालले कुशल मल्ल शून्य रनमै आउट भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।