• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
सातदोबाटोसँग पराजित हुँदा ब्रिगेड ब्वाइज एक खेल बाँकी हुँदै रेलिगेसनमा, फ्रेन्ड्स जोगियो
64x64
नेपाल लाइभ सोमबार, फागुन ९, २०७८  १५:२९
1140x725
फाइल तस्बिर

काठमाडौं- नव प्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) एक खेल बाँकी रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सातदोबाटोसँग ३–२ को हार बेहोर्दै बीबीसी लिगको एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो। यसअघि ललितपुरकै च्यासल युथ क्लब पनि एक खेल बाँकी छँदै रेलिगेसनमा परेको थियो।

सातदोबाटोको जितमा सुशिल राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले गोल गर्दा बीबीसीका बर्टान्ड इवोडे र रोशन राना मगरले बराबरी गोल फर्काएपनि हार टार्न सकेन।

खेलको १३औं मिनेटमा सुशिलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए। कप्तान मानबहादुर तामाङको क्रसमा बर्टान्ड इवोडे पुग्न नसकेको बललाई सुशिलले सहजै गोलमा परिणत गरे।

१६औं मिनेटमा इवोडेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहारलाई क्लियर गर्न नसकेको बललाई बर्टान्डले सहजै जाली चुमाए। 

१८औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाए। अजायी मार्टिन्सको हेड पासलाई दीपकले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे। 

५१औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। मनोज राईको फ्रिकिकमा रन्दि पौडेलको हेडरलाई गोलरक्षक अभिषेक बरालले नियन्त्रणमा लिन नसकेको बललाई खाली रहेका रोशनले सहजै गोल गरे। 

८७औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए। सुदिप गुरुङको पासमा उनले उत्कृष्ट गोल गरे ।

२०६१ म शीर्ष डिभिजन खेलेको बीबिसीले यो सिजन लिगमा एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो। बीबीसीले पहिलो राउन्डमा एपीएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन।

यो सिजनसहित ७ सिजन शीर्ष डिभिजन खेलेको बीबीसी तेस्रोपटक रेलिगेसनमा परेको ह । बीबीसी २०६३ र २०६८ मा रेलिगेसनमा परेको थियो।

यो हारसँगै बीबीसीको १२ खेलबाट ७ अंक छ। बीबीसीको हारले फ्रेन्ड्स क्लबको रेलिगेसन टरेको छ। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
"आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने
सम्बन्धित सामग्री
मेसीको इन्टर मियामी क्लब विश्वकप फुटबलबाट बाहिरियो जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रव... सोमबार, असार १६, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । आइतबार, असार १५, २०८२
पहिलो हाफमा लाओसविरुद्ध नेपाल २–० ले अगाडि नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। नेपालका लागि १२ मिनेटमा पहिलो गोल अनिता बस्नेतले ग... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
"आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक सोमबार, असार १६, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ : उपसभामुख राना सोमबार, असार १६, २०८२
धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्