फाइल तस्बिर
काठमाडौं– आईसीसी पुरुष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराव सुरुवात गरेको छ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो विकेट गुमाएको छ। नेपालले पहिलो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमाएको हो।
५ बल खेलेका आशिफ १ चौका प्रहार गरेर आउट भए। उनको विकेट ओमानका बिलाल खानले पहिलो ओभरमै लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।