कामठाडौं– राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले पुनलाई ‘गण्डकी रत्न’ प्रदान गर्ने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेम सल्लाहकार भरत कोइरालाले बताए।
नेपालीमा विज्ञानको क्षेत्रमा पुनले पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गर्न लागिएको हो।
नेपालमा आविष्कारको क्षेत्रमा उनले गरिरहेको कामदेखि विद्यार्थी र विज्ञानमा रुचि हुनेहरुका लागि आविष्कार केन्द्र खोलेर उपलब्ध गराइरहेको स्थानलाई कदम गर्दै पुरस्कार दिन लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।