काठमाडौं– संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले थप ११ जना सहसचिवको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट ११ राजपत्रांकित प्रथम श्रेणीका अधिकृत (सहसचिव)को सरुवा गरेको हो।
यसअघि मन्त्रालयले माघ २८ गते मात्रै ३२ जना सहसचिवको सरुवा गरेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।