• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘बुमराह-आर्चरको जोडीलाई मैदानमा एकसाथ हेर्न उत्सुक छु’

64x64
नेपाल लाइभ सोमबार, फागुन २, २०७८  १३:३१
1140x725

काठमाडौं– मुम्बई इन्डियन्सले पहिले नै जोफ्रा आर्चरलाई हेरिरहेको थियो। तर, फ्रोन्चाइजी मालिक आकाश अम्बानीका अनुसार शनिबार राति मात्रै आर्चरलाई किन्ने निर्णय गरिएको थियो।

मुम्बईले आइतबार आर्चरलाई ८ करोडमा किनेको छ। जसको आधार मूल्य २ करोड रहेको थियो। यद्यपि, कुहिनोको चोटबाट निको भइरहेका आर्चर इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा उपलब्ध हुने छैनन्।

लिलामीपछि आकाशले भने, ‘हामीले आर्चरको अगाडि पनि धेरै फास्ट बलरमा बोली लगाएका थियौं, तर सफल हुन सकेनौं। त्यसैले शनिबार राति हामीले आर्चरलाई भित्र्याउन बजेट छुट्टाएका थियौं। आर्चरको बारेमा छलफल भएको थियो। तर, शनिबार राति मात्रै पक्का गरेका हौं। उनी यस वर्ष उपलब्ध हुने छैनन्। तर, फिट भएर उनी मैदान फर्किँदा जसप्रित बुमराहसँग घातक जोडी बन्नेछन्।’

मुम्बई इन्डियन्सका क्रिकेट निर्देशक जहिर खानले पनि यही कुरा दोहोर्‍याए। उनले भने, ‘तपाईंहरु जस्तै म पनि बुमराह र आर्चरको जोडीलाई मैदानमा हेर्न उत्सुक छु। म धेरै खुसी छु हामीले वर्तमान समयका दुई सबैभन्दा घातक फास्ट बलरलाई एकसाथ ल्याएका छौं।’ यसका लागि केही समय पर्खनुपर्ने भए पनि यो प्रतिक्षा जायज रहेको उनको तर्क छ।

चोटका कारण आर्चरले गतवर्ष राजस्थान रोयल्सबाट आईपीएल गुमाएका थिए। २०२० को आईपीएलमा १४ खेलमा २० विकेट लिएका आर्चर ‘मोस्ट भ्यालुवल खेलाडी’ चुनिएका थिए। 

nimb
nimb

राजस्थान आईपीएलमा लिग चरणबाटै बाहिरिए पनि आर्चरले उत्कृष्ट प्रदर्शन गरेका थिए। योर्करका लागि माहिर आर्चर तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन्।

आर्चरलाई २०१८ को मेगा अक्सनमा राजस्थानले ७ करोड २० लाख भारुमा किनेको थियो। २०१९ मा इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जित्दा प्रतियोगिताभर र फाइनलमा न्यूजिल्याण्डविरुद्ध सुपर ओभरमा आर्चर नायक बनेका थिए।

आर्चर पछि मुम्बईले सिंगापुरमा जन्मेका अस्ट्रेलियाली ब्याट्सम्यान टिम डेभिडलाई ८ करोड २५ लाखमा किन्यो, जुन विदेशी लिगका लागि उनको सबैभन्दा ठूलो बोली थियो। डेभिडको आधार मूल्य मात्र ४० लाख थियो।

‘हामी विगत तीन वर्षदेखि टिमलाई ट्र्याक गर्दैछौं। उनी विश्वका उत्कृष्ट फिनिशरमध्ये एक हुन्। अहिले हार्दिक पाण्ड्या हाम्रो टोलीमा नभएकाले हामीलाई फिनिसर चाहिएको थियो। त्यो हामीलाई पनि थाहा थियो,’ आकाशले भने। भारतमा हार्दिकजस्तो फिनिशर पाउन सम्भव नभएकाले विदेशी खेलाडीमा रकम खर्च गरेको उनले स्पष्ट पारे।

डेभिड इंग्ल्याण्डमा भएको ‘द हन्ड्रेड’ प्रतियोगिताको दक्षिणी ब्रेभ टोलीमा पनि थिए, जसलाई मुम्बई इन्डियन्सका प्रशिक्षक महेला जयवर्धनाले प्रशिक्षण दिएका थिए। ‘उनी ठूला हिटर हुन्। हामीलाई थाहा थियो हामीसँग पैसा छ र हामी उसलाई लक्षित गर्न सक्छौं। किरण पोलार्ड-डेभिड र बुमराह–आर्चरको जोडी देख्न पाउनु राम्रो हुनेछ,’ उनले थपे।

डेभिडबाहेक मुम्बईले इङ्ग्लिस फास्ट बलर टिमल मिल्सलाई १ करोड ५ लाखमा किनेको छ।
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीपछि राहत र उद्धारका विषयमा प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
रसुवा बाढीपछि राहत र उद्धारका विषयमा प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल बिहीबार, भदौ ११, २०८३
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी बिहीबार, भदौ ११, २०८३
शवबाट कानको मुन्द्रा निकाल्ने २ युवा समातिए बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितलाई कोशी सरकारले ३ करोड दिने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्