काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
जोशीको छातीमा निमोनिया देखिएको थियो। उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको अस्पतालले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।