• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विदेशी विद्यार्थीलाई नियम विपरीत इन्टर्नसिप गराउँदै मणिपाल मेडिकल कलेज

रिता लम्साल मंगलबार, माघ २५, २०७८  १९:०८
1140x725

काठमाडौं– पोखराको मणिपाल मेडिकल कलेजले चीनमा एमबीबीएस अध्ययन गरेका विदेशी विद्यार्थीलाई गैर कानुनी रुपमा इन्टर्नसिप गराउन लागेको खुलेको छ।

नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबीबीएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।

बंगाली विद्यार्थीसँग रकम लिएर मणिपालले ‘इलेक्टिभ’को नाममा इन्टर्नसिप गराउन लागेको तथ्य फेला परेको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए। 

‘चीनमा पढेका विदेशी विद्यार्थीहरु इन्टर्नसिप गर्न नेपाल आएका रहेछन्,’ अधिकारीले भने, ‘उनीहरुले ढाँटछल गरेका रहेछन्, इलेक्टिभको नाममा भर्ना गरेर इन्टर्नसिप गर्न लागेका रहेछन्।’

विदेशी विद्यार्थीलाई इन्टर्नसिप गराउन लागेको जानकारी पाएपछि काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ। रजिष्ट्रार डा अधिकारले ती विद्यार्थीलाई इन्टर्नसिप नगराउन पत्र पठाइसकिएको जानकारी दिए।

डा अधिकारीका अनुसार यसरी अवैध रुपमा इन्टर्नसिप गर्न आउने विदेशी विद्यार्थी करिब ३० जना छन्।

काउन्सिलले उक्त विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयमा समेत पत्र पठाएको छ।

काउन्सिलले ‘मेडिकल कलेजलाई किन कारबाही नगर्ने?’ भन्ने प्रश्न सहितको पत्र काटिसकेको काउन्सिलका एक पदाधिकारीले जानकारी दिए।

nimb
nimb

नियमानुसार विद्यार्थीहरुले जुन कलेजमा अध्ययन गरेको हो सोही कलेजमा इन्टर्नसिप गर्नुपर्ने हुन्छ। नेपाल मेडिकल काउन्सिलले २०६४ साल बैशाख २५ गते इन्टर्नसिपसम्बन्धी ८ बुँदे निर्णय गर्दै अध्ययन गरेकै संस्थामा इन्टर्नसिप गनुपर्ने व्यवस्था लागू गरेको छ।

‘जुन संस्थाले एमबीबीएस तथा वीडीएस वा सो सरहको कोर्ष अध्ययन गराउँछ सोही संस्थाले अनिवार्य रुपमा इन्टर्नसिपको व्यवस्था गर्नुपर्नेछ’, काउन्सिलले मेडिकल इन्टर्नसिपको व्यवस्थाका विषयमा बनाएको निर्देशिकामा उल्लेख छ। 

काउन्सिलको इन्टर्नसिपसँग सम्बन्धित नियम हेरौं

 

चीनमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समेत कोरोना संक्रमणपछि इन्टर्नसिपमा समस्या परिरहेको छ। यही समयमा मणिपालले विदेशी विद्यार्थीलाई अवैध रुपमा इन्टर्नसिप गराउने खेल सुरु गरेको पाइएको हो।

नेपालमा पहिला–पहिला नेपाल वा विदेशका जुनसुकै मेडिकल कलेजमा अध्ययन गरेपनि विद्यार्थीले आफूले चाहेको कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था थियो।

नेपालकै विभिन्न मेडिकल कलेजमा अध्ययन गरेकाहरुले समेत वीर अस्पतालमा इन्टर्नसिप गर्ने गरेका थिए।

तर, यो व्यवस्थाले विद्यार्थी अध्ययन गरेका मेडिकल कलेजहरुमा इन्टर्नसिप गर्ने विद्यार्थीहरु शुन्य अवस्थामै पुग्न लागे। यस्तै विदेशमा अध्ययन गरेर नेपालमा इन्टर्नसिप गर्न चाहने बढ्न थाले। त्यसपछि काउन्सिलले अध्ययन गरेको मेडिकल कलेजमा नै इन्टर्नसिप गर्नुपर्ने व्यवस्था लागू गरेको थियो।

तर, कोभिड–१९ को महामारीपछि चीनमा लगायतका देशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरु इन्टर्नसिपका लागि अध्ययन गरेका देशमा फर्किन पाएनन्। लामो समय इन्टर्नसिप गर्न नपाएपछि विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था गर्न माग गरे।

नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयमा विद्यार्थीहरुले गुनासो गरेपछि सरकारले सन् २०१४ र १५ ब्याचका विद्यार्थीलाई अध्ययन पूरा गरेको अबस्थामा इन्टर्नसिप गर्न दिने गरी निर्णय गर्‍यो। उक्त निर्णयपछि सन् २०१६ र १७ ब्याजका विद्यार्थीहरु अनलाइनमार्फत् अध्ययन गरेर नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
सम्बन्धित सामग्री
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी प्रहरीका अनुसार, विभिन्न जिल्लामा १ सय ६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँ... बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका... बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएक... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्