काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले गृह प्रसाशन सुधार कार्ययोजना, २०७८ सार्वजनिक गरेका छन्।
कार्यभार सम्हालेको ६ महिनापछि मन्त्री खाणले सोमबार २०६ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
प्रहरी, सशस्त्रदेखि गृहसम्मका विभिन्न विषय तथा क्षेत्रहरु सुधार गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।
नागरिकता वितरणलाई व्यवस्थित पार्ने, राष्ट्रिय परिचय पत्रदेखि गाँजाको औषधीजन्य प्रयोगलगाययतका विषय कार्ययोजनामा समेटिएका छन्।
यस्तो छ गृहमन्त्रीले सार्वजनिक गरेको कार्ययोजना :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।