• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्राकृतिक विपद्‍बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील छ : गृहमन्त्री खाण

64x64
रासस शनिबार, माघ २२, २०७८  २१:१८
1140x725

सिन्धुपाल्चोक- गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्‍बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन्। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्‍बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

मन्त्री खाणले भने, 'पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ।' गत असार र साउनमा मेलम्ची क्षेत्रमा आएको बाढीबाट क्षति भएका पुल निर्माणका लागि यथाशीघ्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै उनले नेपाली सेनाले छोटो अवधिमा निर्माण गरेको बेलीवृज यस क्षेत्रका नमूना हुने विश्वास व्यक्त गरे।

सेनाले यसअघि राष्ट्रिय महत्त्वका विभिन्न खोलामा विभिन्न समयमा बेलीवृज जडान गरी जनताको सेवा र सुविधाका लागि काम गरेको बताउँदै मन्त्री खाणले विपद्‍ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नागरिकको आशा र भरोसालाई तत्कालै सम्बोधन गर्ने कार्यक्रम बनाएर काम गर्न निर्देशन दिए।

Ncell 2
Ncell 2

कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै उनले मास्क र खोपको प्रयोगले संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने भएकाले त्यसमा ध्यान दिन सुझाव दिए। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची क्षेत्रका जोखिममा रहेका बस्ती संरक्षणका लागि समिति गठन गर्न, ट्राउट फार्म र घर खेत बगाएका नागरिकलाई राहत घोषणा गर्न माग गरे।

उनले मेलम्ची क्षेत्रका बगाएका स्थानमा पुल निर्माणका लागि तत्काल डीपीआर बनाएर काम सुरु गर्न बजेट निकासा होस् भन्दै भत्किएका सडक निर्माण र कालोपत्रका गृहमन्त्रीसँग अनुरोध गरे। नेपाली सेना विपद्‍ व्यवस्थापन निर्देशक यामप्रसाद ढकालले सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समयमै काम फत्ते गरेको बताए।

उनले भने, 'जोखिममा परेका बस्ती संरक्षणका लागि मेलम्चीलाई साविकै धारमा फर्काएर दुवैतर्फ तटबन्ध निर्माण गर्न आवश्यक छ, पुल निर्माणले हेलम्बुलगायत आसपासका गाउँपालिकाका नागरिकलाई बन्द व्यापार सञ्चालन र आवतजावतमा ठूलो सहयोग पुग्नेछ।' गत साउन १६ र १७ गते आएको भीषण बाढीबाट स्थानीय चनौटे बजारस्थित मेलम्चीका रातो पुल बगाएपछि त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो। छोटो समयमै पुल निर्माण गरेकोमा सेनाको कामको प्रशंसा गर्दै स्थानीयले पुल निर्माणले आवतजावत गर्न निकै सुविधा पुगेको भनी खुसी प्रकट गरे।

सेनाले तनहुँमा रहेको बेलीवृज ल्याएर काम थालेको दुई महिनामै जडान कार्य पूरा गरेको हो। सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० चौडाइका उक्त पुल एक करोड १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको सहायकरथी ढकालले जानकारी दिए। मेलम्ची खोलामा आएको बाढीले त्यस क्षेत्रका पाँच पक्की पुल र ३०० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पुर्‍याएको थियो। बढीले त्यस क्षेत्रका उब्जाउ हुने हजारौँ रोपनी खेत बगाएर नागरिकलाई बिचल्लीमा पारेको छ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको... मंगलबार, चैत ३, २०८२
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रवासी नेप... सोमबार, चैत २, २०८२
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना विभागका अनुसार उद्योगको गोदाममा १४.२ किलो क्षमताका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर अत्यधिक संख्यामा भण्डारण अवस्थामा फेला परेका थि... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना सोमबार, चैत २, २०८२
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (नामावलीसहित) सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्