काठमाडौं- पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भएको छ। बिहीबार रातिबाट भएको वर्षा र हिमपात अझै रोकिएको छैन।
काठमाडौं उपत्यकामा पनि वर्षा हुनुका साथै वरिपरिका डाँडाहरुमा हिउँ परेको छ।
चन्द्रागिरिसहित उपत्यकाका अन्य डाँडाहरु हिउँले सेताम्मे भएका छन्।
यसैबीच चन्द्रागिरि डाँडामा हिउँमा रमाउन सर्वसाधारण पुगेका छन्।
हेरौं, चन्द्रागिरिमा हिउँ खेलेर रमाइरहेका केही तस्बिरहरु:











तस्बिरहरु: प्रदीपराज वन्त/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।