काठमाडौं- राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश १ मा अन्य (खुला)तर्फ सत्तारुढ गठबन्धनका उम्मेदवार गाेपाल बस्नेत विजयी भएका छन्।
बुधबार सम्पन्न निर्वाचनमा उनी गोल प्रथाबाट विजयी भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार बस्नेत र एमाले उम्मेदवार बरालले बराबर ४ हजार ४८८ मत प्राप्त गरेका थिए।
निर्वाचन आयोगका अनुसार गोला प्रथा गर्दा बस्नेत विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।