काठमाडौं- बुधबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार उदयबहादुर बोहरा विजयी भएका छन्।
प्रदेश सभाका २१ र स्थानीय तहका १११ मतदाताबाट प्राप्त ३००६ मतभारसहित बोहरा अन्य (खुला)तर्फ विजयी भएका हुन्।
बोहरा सत्ता गठबन्धनका दलहरुको समर्थनमा उम्मेदवार बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।