काठमाडौं- पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। शर्माको बुधबार ८८ वर्षको उमेरमा निधन भएको हो।
शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रहेका थिए।
कानुनमा स्नातक गरेका उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।