काठमाडौं- शनिबार राति नर्विच सिटीसँग १-० ले पराजित भएसँगै इंग्लिस क्लब एभर्टनले आफ्नो मुख्य प्रशिक्षक राफयल बेनिटेजलाई बर्खास्त गरेको छ।
लगातारको खराव प्रदर्शनसँगै क्लबले स्पेनिस प्रशिक्षक बेनिटेजलाई आइतबार बर्खास्त गरेको घोषणा हो।
बेनिटेज यो सिजनको सुरुसँगै कार्लाे एन्सेटोलीको स्थानमा एभर्टनमा आबद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।