• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ए डिभिजन लिग : रेलिगेशनको चोटबाट फर्किएको ब्रिगेडमाथि मछिन्द्रको एकलौटी जित 

64x64
नेपाल लाइभ आइतबार, माघ २, २०७८  १५:३५
1140x725

काठमाडौं– शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशनको चोटबाट फर्किएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)माथि सानदार जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्रले बीबीसीलाई ४–० ले पराजित गरेको ह‍ो।

जितसँगै मछिन्द्रले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ। मछिन्द्रको ९ खेलबाट २३ अंक छ भने समान खेलबाट १९ अंक जोडेको मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ।

आइतबारको खेलमा मछिन्द्रका बिमल घर्तीमगरले दुई तथा रेजित सुब्बा र अभिषेक रिजालले समान एक–एक गोल थपे।

लिगमा सबैमाथि हाबी भएको मछिन्द्रलाई पहिलो हाफमा बराबरीमा रोके पनि बीबीसीले दोस्रो हाफमा रोक्न सकेन।

खेलको १५औं मिनेटमा रजिन धिमालकै कर्नरमा देवेन्द्र तामाङको हेडर पोस्ट नजिकैबाट आकासिँदा मछिन्द्रले अग्रता लिन चुक्यो।

२२औं मिनेटमा छिरिङ गुरुङको क्रसमा बिमल घर्तीमगरको हेडरले फ्रेमको दिशा लिन सकेन।

२५औं मिनेटमा रजिन धिमालको कर्नरमा देवेन्द्र तामाङ प्रहार गोलरक्षक गुरप्रित सिंहले बचाए। उक्त बललाई डिफेन्डरले क्लियर गर्दै बिबिसीको संकट टारे।

nimb
nimb
Ncell 2
Ncell 2

४१औं मिनेटमा रोशन रानामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिए। ४४औं मिनेटमा सुनिल बलको करिब ३० यार्ड टाढाको प्रहार गोलरक्षक गुरप्रित सिंहले पञ्च गरे।

दोस्रो हाफमा फरवार्ड र मिडफिल्डरले राम्रो तालमेल मिलाउँदा मछिन्द्रले ४ गोल गर्‍यो।

५६औं मिनेटमा बीबीसीका गोलरक्षक गुरप्रित सिंहको कमजोर प्रयासको फाइदा उठाउँदै बिमलले मछिन्द्रलाई अग्रता दिलाए।

छिरिङ गुरुङको प्रहारलाई गोलरक्षक सिंहले बचाउन अघि बढेको अवस्थामा गरेको क्रसलाई रेजिन सुब्बाको ओभरहेड किकलाई बिमलले हेडमार्फत् गोल गरे।

६२औं मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे। रजिन धिमालको लामो पासलाई बिमलले वान भर्सेस वानको अवस्थामा सहज गोल गरे। जारी लिगमा बिमलको यो तेस्रो गोल हो।

६६औं मिनेटमा बिमलको प्रहारलाई गोलरक्षक सिंहले पञ्च गर्दै बचाउँदा ह्याट्रिकबाट चुके। 

७६औं मिनेटमा गोलरक्षक सिंह अघि बढेको अवस्थामा बिमलले खालि पोस्टमा गरेको प्रहारले दिशा नलिदा ह्याट्रिकबाट पनि चुक्यो।

८४औं मिनेटमा सव्सिच्युट फरवार्ड रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई फराकिलो जिततर्फ अग्रसर गराए। उनले बिमलको पासमा गोल गरे।

रेजिन पहिलो हाफको इन्ज्युरी समयमा नुर्लान नोभ्रुजोभको स्थानमा मैदान प्रवेश गरेका थिए।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अभिषेक रिजालले गोल गर्दै मछिन्द्रलाई ४-० को सानदार जित दिलाए। उनले कप्तान सुजल श्रेष्ठको पासमा अफसाइड बिट ट्रयाप गर्दै गोल गरे।

जितसँगै अपराजित रहेको शीर्षस्थानको मछिन्द्रको ९ खेलबाट २३ अंक पुगेको छ। मछिन्द्रले दोस्रो स्थानको मनाङलाई ४ अंकले पछि पारेको छ।

बीबीसी ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध सोमबार, जेठ २५, २०८३
भारत भ्रमणपछि रवि लामिछानेद्वारा दलहरूलाई ब्रिफिङ, परिपक्व कूटनीतिक व्यवहारको सुझाव सोमबार, जेठ २५, २०८३
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्