• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

कोहलीले दिए टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा

64x64
नेपाल लाइभ शनिबार, माघ १, २०७८  १९:११
1140x725

काठमाडौं- विराट कोहलीले भारतको टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा दिएका छन्। उनले शनिबार पदबाट राजीनामा दिएका हुन्।

कोहलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् कप्तानी पद त्यागेको घोषणा गरेका हुन्। उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई धन्यवाद दिएका छन्।

कोहलीले लेखेका छन्, ‘मैले आफ्नो काम इमानदारीपूर्वक गरें र कुनै कसर बाँकी राखिनँ। म जे गर्छु त्यसको १२० प्रतिशत योगदान गर्छु भन्नेमा विश्वास गर्छु र यदि मैले गर्न नसकेमा त्यसो गर्नु ठीक होइन भन्ने मलाई थाहा छ।’

केही समयदेखि  कोहली र बीसीसीआईबीच कप्तानलाई लिएर विवाद भएको थियो। कोहलीले ट्वीटरमा जारी गरेको पत्रमा बीसीसीआईलाई धन्यवाद समेत दिएका छन् ।

विराट कोहलीले लेखेका छन्, ‘म बीसीसीआईलाई यति लामो समयसम्म मेरो देशको नेतृत्व गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु।’

बीसीसीआईले पनि विराट कोहलीलाई बधाई दिएको छ। गत, अक्टोबर–नोभेम्बरमा ओमान र युएईमा सम्पन्न भएको विश्वकपपछि कोहलीले टी२० कप्तानी त्यागेका थिए।

कोहली पिता बनेसँगै उनी सबै फर्म्याटको कप्तानी भूमिकाबाट अलग हुन चाहेका थिए। उनले पछिल्ला केही महिनायता रोहित शर्मा र टिम व्यवस्थापनसँग यस विषयमा लामो छलफल गरेको बताइन्छ। 

यता, कोहली पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन्। त्यसैले पनि उनी कप्तानी छाड्दै ब्याटिङमा ध्यान दिने मनस्थितिमा पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कोहली भारती टोलीसँग २०२२ र २०२३ को टी२० र एकदिवसीय विश्वकप जित्न चाहन्छन्। त्यसकालाई उनको ब्याटिङ र फर्म निकै महत्त्वपूर्ण हुनेछ। 

पछिल्लो समय कोहलीको कप्तानीलाई लिएर क्रिकेट समर्थकहरुले पनि चर्को आलोचना गर्दै आएका थिए। यसले उनमाथि दबाब परिरहेको छ। त्यसैले पनि उनी आफ्नो प्राथमिकता ब्याटिङ राख्न खोजिरहेका छन्।

त्यसैकारण बीसीसीआईले रोहितलाई सीमित ओभरमा टोलीको कप्तानी जिम्मेवारी दिएर कोहलीलाई टेस्ट टोलीको कप्तान बनाएको थियो। 

कोहलीले २०१४ मा टेस्ट र २०१७ मा महेन्द्र सिंह धोनीले कप्तानी छाडेपछि भारतीय टोलीको कप्तान नियुक्त भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन्। उनले ६८ टेस्ट खेलमा भारतको कप्तानी गरेका थिए भने ४० खेलमा टोलीलाई जित दिलाएका थिए। कोहलीको कप्तानीमा भारतीय टोलीले पहिलो पटक अस्ट्रेलियासँगको टेस्ट सिरिज जितेको थियो।

उनीपछि महेन्द्र सिंह धोनीको नम्बर छ। धोनीले ६० टेस्ट खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए भने २७ खेल जितेका थिए। विराट कोहलीलाई विश्वकै सबैभन्दा सफल टेस्ट कप्तानमा गनिन्छ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा
सुनको मूल्य तोलामा १९ सयले घट्यो
सम्बन्धित सामग्री
क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणम... मंगलबार, मंसिर १, २०८३
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि... मंगलबार, मंसिर १, २०८३
लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ? पहिलो क्वालिफायर भोली मंगलबार, एलिमिनेटर बुधबार हुनेछ । दोस्रो क्वालिफायर बिहीबार तथा फाइनल शनिबार हुने तालिका छ । सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा मंगलबार, मंसिर १, २०८३
सुनको मूल्य तोलामा १९ सयले घट्यो मंगलबार, मंसिर १, २०८३
यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित) मंगलबार, मंसिर १, २०८३
१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्