काठमाडौं– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ। आइतबार ९३ हजार ४०० मा कारोबार भएको सुन सोमबार ९३ हजार १०० मा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २६५ मा कारोबार भइरहेको छ। चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।