• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पूर्वआईजीपी खनालदेखि बहालवाला डीएसपीविरुद्धका भ्रष्टाचार मुद्दा तामेलीमा

64x64
नेपाल लाइभ शुक्रबार, पुस १६, २०७८  १७:०३
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका बहालवाला डीएसपीदेखि पूर्वआईजीपीसम्मका भ्रष्टाचार मुद्दा तामेलीमा राखेको छ। अख्तियार दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा अख्तियारले नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि सशस्त्र प्रहरी बलका पूर्वआईजीपी कोषराज वन्तसम्मको मुद्दा तामेलीमा राखेको हो। 

उनीहरुविरुद्धको कसूर तत्काल प्रमाणित हुन नसक्ने भन्दै अख्तियारले हालका लागि मुद्दा तामेलीमा राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको आयोगको वार्षिक प्रतिवेदनमा मुद्दा तामेलीमा राखिएको उजागर भएको हो।

पूर्वआईजी खनालविरुद्ध ३० वटा स्कर्टिङ मोटरसाइकल खरिद गर्न बोलपत्र आह्वान गरेकोमा रित नपुगेका आपूर्तिकर्तालाई आसयको सूचना जारी गरेको, मोटरसाइकलको मूल्य अन्तरार्ष्ट्रिय मूल्यभन्दा धेरै कायम गरिएको, बोलपत्रमा मोटसाइकलको कर तथा भ्याटसहित उल्लेख भएको मूल्य र अन्तरार्ष्ट्रिय मूल्यलाई नेपालीमा रुपान्तरण गर्दा ५ करोडसम्म फरक परेको देखिएको भन्दै उजुरी परेको थियो। 

प्रकाश अर्याल आईजीपी हुँदा कम गुणस्तर भएको भनेर रद्द गरिएको प्रहरीको लत्ताकपडा खरिद, १५ हजार थान बुट आफू आईजीपी हुँदा स्वीकारेको, प्रहरीको स्कर्टिङ मोटरसाइकल किन्दा भ्रष्टाचार भएको भन्दै खनालविरुद्ध अख्तियारमा उजुरी परेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ २० गते अख्तियारले कागजात नियन्त्रणमा लिएको थियो। आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार यो मुद्दा गत असार १७ गते तामेलीमा राख्ने निर्णय भएको हो। 

जय सलिना इन्टरप्राइजेज र जयश्री सप्लायर्सले ३८ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सामान २०७६ असार मसान्तसम्म आपूर्ति गरिसक्नुपर्नेमा आपूर्ति नगरी पुरानो स्टक सामानलाई नयाँ आम्दानीमा बाँधेर देखाएको भन्दै अख्तियारमा खनालविरुद्ध उजुरी परेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

हालका अख्तियार प्रमुख प्रेमकुमार राई गृहसचिव हुँदा खनाल आईजीपी थिए। एमालेनिकट मानिएका राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारको प्रमुख आयुक्तमा नियक्त गरेका हुन्। खनाल पनि पछिल्लो समय एमालेनिकट छन्। उनी एमालेमा प्रवेश गर्ने तयारीमा रहेको एमाले नेताहरूले बताउने गरेका छन्। 

आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार केही समयअघि घुससहित आफ्नै कार्यकक्षबाट रंगेहात पक्राउ परेका महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन डीएसपी श्यामकुमार राईविरुद्ध परेको उजुरी पनि तामेलीमा राखिएको छ। २०७५ असोज २० गते सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा डीएसपी राई पक्राउ परेका थिए। पछि उनले विशेष अदालतबाट सफाइ पाएका थिए। तत्कालीन गृहसचिव प्रेमकुमार राईसँगको निकटताकै कारण राईले 'आकर्षक' मानिने बौद्ध वृत्तको इन्चार्ज पाएका थिए। अहिले उनै राई अख्तियारको प्रमुख आयुक्तको रुपमा कार्यरत छन्। 

राई प्रमुख आयुक्त भएकै बेला उनीविरुद्ध उजुरीसमेत परेको थियो। घुस मुद्दाबाट सफाइ पाउनकै लागि राईले उक्त मुद्दाको सक्कल मिसिलमा संलग्न जाहेरी निवेदन, बरामदी मुचुल्का, खानतलासी मुचुल्कामा उल्लेख रकम र मिति–बार लगायत विषयहरु सच्याएको आरोप लागेको थियो। उक्त आरोपसहित उनीविरुद्ध अख्तियारमा निवेदन परेका थियो। तर, उजुरीउपर कुनै कारबाही प्रक्रिया अघि नबढाई तत्काललाई प्रमाण नपुगेको भन्दै तामेलीमा राखिएको छ।

उता, सशस्त्र प्रहरी बलका पूर्वआईजीपी कोषराज वन्तको मुद्दा पनि तामेलीमा राखिएको छ। वन्तको फाइल २०७७ साउन ५ मा तामेलीमा राख्ने निर्णय अख्तियारले गरेको थियो। 

त्यसैगरी, एसएसपी किरण बज्राचार्यको मुद्दा तामेलीमा छ। महानगरीय प्रहरी परिसर भक्तपुरका तत्कालीन एसपी (हाल एसएसपी) बज्राचार्यले ‘घरखर्च चलाउन र भोजभतेर गरी चाकडी गर्न लेखापालहरुलाई नक्कली बिल भरपाई बनाउन लगाएर लाखौं सरकारी रकम निकाल्न लगाई खर्च गराउने गरेको’ भन्दै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरी पनि अख्तियारले तामेलीमा राखेको छ। 

सशस्त्र प्रहरी बलको ३८ नम्बर गुल्म रुपन्देहीका कार्यालय प्रमुखको मिलेमतोमा गैरकानुनी तरिकाले रासनको रकम भुक्तानीमा हिनामिना गरी बाँडीचुडी खाएको विषयको उजुरी पनि तामेलीमा राखिएको छ। त्यसबेला ३८ नम्बर गुल्मको प्रमुख को थिए भन्नेबारे अख्तियारले केही खुलाएको छैन। 

त्यस्तै, कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महतको अनुसन्धान फाइल आयोगको बैठकले तामेलीमा राख्ने निर्णय गरेको छ। दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाको मुद्दा पनि तामेलीमा राखिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता
सम्बन्धित सामग्री
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
राष्ट्र ऋण उठाउने विधेयक पारित आइतबार, असार १४, २०८३
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्