• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादीको बन्दसत्रमा ११ समूहको ब्रिफिङ, कुन समूहले के भने?

64x64
नेपाल लाइभ बुधबार, पुस १४, २०७८  १८:२९
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को बुधबारको बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ भएको छ। समूह छलफलका लागि २५ वटा समूह बनाइएका थिए। तीमध्ये ११ समूहको तर्फबाट छलफलको निष्कर्ष ब्रिफिङ भएको हो। बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिनेछ।

समूहको तर्फबाट गरिएको ब्रिफिङमा केही विषय समान रुपमा उठेको पाइन्छ भने कतिपयले फरक-फरक विषयलाई उठान गरेका छन्। खासगरी नेताहरुको सम्पत्तिको छानविनको विषय, कार्यकर्ताको मूल्यांकन विधि, कम्युनिस्टहरु सरकारमा पुगेर पनि जनमुखी हुन नसकेको जस्ता विषय धेरै समूहमा उठेका छन्। 

नेकपा (एमाले)मा प्रवेश गरेका रामबहादुर थापाको 'गद्दारी' संस्थागत गर्नुपर्नेदेखि चुरे दोहनसम्मका कुरा फरक-फरक समूहले प्राथमिकता दिएका छन्।

बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काङवाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए।

कुन समूहको तर्फबाट कस्तो ब्रिफिङ भयो? नेपाल लाइभले केही नेताहरुबाट प्राप्त गरेको विषयलाई बुँदागत रुपमा प्रस्तुत गरेको छ।

सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी
-बेपत्ता छानविन समितिको आयोगमा किन काम भएन?
- एनजीओ/आईएनजीओको विषयमा प्रतिवेदन बोलेन।
- जनताले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने।
- अन्वेषणको कुरा उठेन।
- प्रकृति सम्पदाको उपयोगसम्बन्धी नीति आउनुपर्‍यो।
- जिम्मेवारी पूरा नगर्ने तर सबै पदमा बस्नुपर्ने।
- बैंकबाट आर्थिक कारोबार गर्नुपर्ने।
- सल्लाहकारलाई भूमिका दिनुपर्‍यो।

 प्रदेश २ बाट सत्यनारायण भगत
- नेतृत्वको विकास ओझेलमा परेको छ।
- एकीकरण आवश्यक थियो, तर हतार भयो।
- पार्टीका नेताहरुको सम्पत्ति छानविन हुनुपर्‍यो।
- मास्टर प्लान आवश्यक छ।
- चुरे दोहन रोक्नुपर्‍यो।
- 'वान रोड वान बेल्ट'को बारेमा बोल्नुपर्छ।

 आयोगको तर्फबाट टंक राई
- पार्टीका तीनवटै आयोगका सदस्यले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाउनुपर्छ।
- ६ दिने आमहड्तालनको विषय समीक्षा हुनुपर्छ।
- हामी हाम्रै पौरखले पार्टी चलाउँछौं।
- बुद्ध दर्शनको विषय उल्लेख हुनुपर्छ।
- २०५२ सालका राजनीतिक प्रतिबद्धता कति पूरा भए वा भएन?
- समाजवाद आउने हो कि ल्याउने हो? यो विषयमा स्पष्ट हुनुपर्छ।
- कम्युनिस्ट सत्तामा गएर पनि किन जनमुखी भएन?
- क्षमता, योग्यता र निरन्तरतातर्फ नेतृत्वको ध्यान पुग्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गण्डकी प्रदेशबाट गायत्री गुरुङ
- कोभिडको विश्वव्यापी प्रभाव उल्लेख हुनुपर्‍यो।
- लाभको पदमा गएका नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्न आवश्यक छ।
- एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था गरियोस्।
- एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाइयोस्।
- आन्तरिक पार्टी समस्याको विषयमा दस्तावेज बोलेन।
- पार्टीले राजनीतिक, सांगठनिक काममा भन्दा भैपरि आउने काममा समय दिइयो।
- युद्ध संग्रहालय आवश्यक छ।
- प्रचार विभाग प्रभावकारी भएन।
- पार्टी रुपान्तरणमा समस्या छ।

प्रदेश १ बाट अजम्बर काङवाङ राई
- फरक रुपमा दर्ज गरिएको बुँदा तलसम्म लानुपर्दछ।
 
प्रदेश१ बाट हर्कबहादुर नेम्वाङ
- आफूले आफैंलाई बदल्ने संकल्प गर्नु सकारात्मक कुरा हो।
- कार्यकर्ता मूल्यांकन विधिसम्मत छैन।
- 'बादल'हरुको गद्दारीलाई संस्थागत गर्नुपर्छ।
- संविधान निर्माणमा राखिएको फरक मत सार्वजनिक गर्नुपर्छ।

प्रवास समन्वय समितिबाट मनऋषि धिताल
- ओली प्रवृत्तिभन्दा पनि केपी प्रवृत्ति भन्नुपर्‍यो।
- भारत प्रवासको विषयमा पार्टीले महत्त्व दिएको छैन।
- रेमिट्यान्स स्वीकार गर्ने तर मान्छेलाई स्वीकार नगर्ने प्रवृत्ति रोक्न आवश्यक छ।
- एनआरएन, गोर्खा सैनिकहरुको विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ।

बागमती प्रदेशबाट सरल सहयात्री
- गुटबन्दी हाम्रो संस्कृति बन्ने खतरा छ।
- कार्यकर्तासम्बन्धी नीति आवश्यक छ।
- 'उत्पादन ब्रिगेड' किन सफल हुन सकेन?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्रीय विभागबाट गीता पनेरु
- सहकारीकरण कसरी गर्ने?
- टाठाबाठाको मात्र पहुँच हुने कुराको अन्त्य हुनुपर्‍यो।

सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर
- शान्ति प्रक्रियापछि अधिकांश समय पार्टी सरकारमा गएको छ।
- श्रम सहकारीको अवधारणा आउन आवश्यक छ।

कर्णाली प्रदेशबाट विमला केसी
- स्थानीय उत्पादनलाई उपयोग गरौं।
- महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुपर्छ।
- कुनै पनि कानुन प्रदेश अनुकूल छैन।
- नेताहरुको सम्पत्तिको सार्वजनिक लेखापरीक्षण गर्नुपर्छ।
- गुटबन्दी गर्नेलाई कारबाही गर्ने विधि बनाऔं।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्