• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सैनिक अधिकृतहरुको जिम्मेवारी हेरफेर : सैन्य गुप्तचर प्रमुखमा केसी, सैनिक सचिवमा गौरव

64x64
नेपाल लाइभ मंगलबार, पुस १३, २०७८  ११:२२
1140x725

काठमाडौं– सैनिक मुख्यालय, जंगी अड्डाले नेपाली सेनाका उच्च अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको छ। वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले सेनाको कमाण्ड सम्हालेपछि भएको यो सबभन्दा ठूलो सरुवा र जिम्मेवारी हेरफेर हो।

जंगी अड्डास्रोतका अनुसार उपरथी अनन्त कार्कीलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा सरुवा गरिएको छ भने उपरथीद्वय सीताराम खड्का र निरञ्जनकुमार श्रेष्ठलाई क्रमशः सैनिक तालिम महानिर्देशनालय र निरीक्षणाधिकृत विभागमा सरुवा गरिएको छ। उपरथी अशोकराज सिग्देल व्यवस्था, नीति तथा योजना विभाग र विज्ञानदेव पाण्डे शोध तथा विकास महानिर्देशनालयमा सरुवा भएका छन्। 

उपरथीमा बढुवा भएका योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा सरुवा भएका छन्। त्यसैगरी, उपरथी प्रदिपजंग केसी सैनिक गुप्तचर (इन्टिलेन्स कोर)को प्रमुख बनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गौरव बने सैनिक सचिव
सेनाले उपरथीमात्र होइन, सहायकरथीहरु पनि ठूलो संख्यामा सरुवा गरेको छ। जसमा गौरव केसी सबैभन्दा महत्त्वपूर्ण भूमिकामा पुगेका छन्। केसी सैनिक सचिव विभागको प्रमुखमा सरुवा भएका छन्। प्रधानसेनापतिको सबभन्दा निकटमा रहने सैनिक सचिवको जिम्मेवारी सेनामा निकै महत्त्वपूर्ण मानिन्छ। 

सैनिक सचिव रहेका सुनिल श्रेष्ठ पारिवारिक समस्या देखाएर त्यहाँबाट सरुवा भएपछि केसीलाई सैनिक सचिव बनाइएको हो। केसी प्रधानसेनापति प्रभुराम शर्माकै पल्टन पुरानो गोरख गणका हुन्। उनलाई तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबराले पनि आफ्नो कोर टिममा राखेका थिए। त्यस्तै नारायण सिलवाल सैनिक प्रवक्ताको जिम्मेवारीमा आएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै, १५ बाहिनीका बाहिनीपति टंक भट्ट पश्चिम कमाण्डमा सरुवा भएका छन्। उनको ठाउँमा पोखरामा रहेका जोन्सन खड्काको सरुवा भएको छ।

यी हुन् सरुवा भएका सहायकरथी
विष्णुकुमार खड्का, १ नम्बर बाहिनीपति
भोलानाथ थापा,राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय
कृष्णप्रसाद भण्डारी,२१ नम्बर बाहिनीपति
प्रकाशराज थापा, मध्य कमाण्ड
भुवन खत्री, विशेष फौज बाहिनीपति
ज्योतिन्द्र महत, २६ नम्बर बाहिनीपति
कुमार सिलवाल, १६ नम्बर बाहिनीपति
मिनध्वज खड्का, तालिम योजना तथा अभ्यास निर्देशनालय
लवकुमार रायमाझी, राष्ट्रिय सेवा दल 
रामनाथ शर्मा ढुंगाना, उपत्यका कमाण्ड
दिपककुमार बानियाँ, तालिम निर्देशनालय
शंकर पण्डित, मानव अधिकार निर्देशनालय
होमनाथ दवाडी, राष्ट्रिय सुरक्षा परिषद सचिवालय
यामप्रसाद ढकाल, विपद व्यवस्थापन निर्देशनालय
सागरबहादुर थापा, सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय
विजय थापा, सैनिक कल्याणकारी योजना
आशबहादुर तामाङ, वार कलेज
सुदर्शन सिलवाल, मध्य कमाण्ड
सुशीलकुमार भण्डारी, निरीक्षण निर्देशनालय 
विष्णु राउत, भर्ना छनोट निर्देशनालय
सन्तोषबल्लभ पौडेल, शान्ति कार्य निर्देशनालय
नारायण सिलवाल, सैनिक प्रवक्ता
सुनिल श्रेष्ठ, सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय
यमबहादुर अधिकारी, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय
कुमारबाबु थापा, सैनिक संगठन निर्देशनालय
मदनकुमार केसी, सीमा अनुगमन तथा सर्भे निर्देशनालय
ध्रुवप्रकाश शाह, पूर्वी कमाण्ड
कृष्णराज आचार्य, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय 
हरेन्द्र पाठक, आपूर्ति तथा परिवहन निर्देशनालय
टिकाराम गुरुङ, सैनिक सामग्री प्राप्ति निर्देशनालय
प्रेम बहादुर पुन, ३ नम्बर बाहिनीपति
कृष्ण बहादुर जिसी, सैनिक कमाण्ड तथा स्टाफ कलेज
सुनिलराज विष्ट, पश्चिम कमाण्ड
नवराज गुरुङ, २२ नम्बर बाहिनीपति
रविन्द्र खत्री, १९ नम्बर बाहिनीपति
रामप्रसाद अधिकारी, २३ नम्बर बाहिनीपति
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्