काठमाडौं– नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेको छ।
दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
पुलिसको यो तेस्रो बराबरी हो। टोलीले १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। पुलिस अंक तालिकाको आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।