• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बुस्टर डोज : फरक खोप लगाउँदा बढी प्रभावकारी

कमला गुरुङ शुक्रबार, पुस ९, २०७८  ०८:०६
1140x725

काठमाडौं- कोभिड-१९ विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टिबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ। 

पूर्णमात्रा खोप लगाइसकेपछि शरीरमा एन्टिबडी कम हुँदै जाँदा पुनः एन्टिबडी बढाउन लगाइने खोप हो, बुस्टर डोज।

सरकारले हाल कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने सरकारको तयारी छ। 

एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्ने सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्। 

उनले भने, ‘एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकाले केही समयपछि बिर्सन्छ। ती कोषिकालाई सक्रिय बनाउन पुनः खोप दिइन्छ। जसले गर्दा एन्टिबडी बनाउने कोषिका सक्रिय भइ पुनः संक्रमण हुनबाट बचाउँछ।’

इजरायलसहित केही राष्ट्रले चौथो बुस्टर डोज लगाउन लागेकाले पनि नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने उनले बताए। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्नेमा उनको जोड छ।

हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले पनि काम गर्ने उनी बताउँछन्।

‘सरकारसँग सवा एक करोड खोप भण्डारणमा छ। सरकारले खोप अभियानलाई तीव्र गतिमा धेरै व्यक्तिहरुलाई खोप लगाउनुपर्छ। अनि बाँकी रहेका खोपहरुलाई बुस्टर डोजको रुपमा प्रयोग गरिनुपर्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने देखिएको छ। अर्थात् पहिले कोभिशिल्ड वा भेरोसोल खोप लगाएका व्यक्तिले पुनः कोभिशिल्ड वा भेरोसेल नै लगाउनुभन्दा एस्ट्राजेनिका, फाइजर खोप लगाए बढी प्रभावकारी हुन्छ।

‘मिक्समाक्स भ्याक्सिनले कोरोनाबाट जोगाउन प्रभावकारी देखिएको छ,’ उनले भने, ‘केही प्रारम्भिक अध्ययनले छुट्टा-छुट्टै काम गर्ने खोपले कोरोनाबाट जोगाएको देखिएको छ।’

कोभिसिल्ड/जोन्सन/एस्ट्राजेनिका खोप लगाएका व्यक्तिले फाइजर/मोडर्ना लगाउन मिल्ने उनले बताए। बाहिरी मुलुकमा पनि फरक खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिएको उनले बताए। 

उनका अनुसार कोरोनाविरुद्धको पूर्णखोप लगाएको छ महिनापछि बुस्टर डोज लगाउन मिल्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युरोपेली राष्ट्रमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा बढिरहेकाले नेपालमा बुस्टरको डोजको आवश्यकता रहेको उनले बताए। केही समय पहिले संक्रमितमा डेल्टा भेरियन्ट ९९ प्रतिशत जिम्मेवार थियो भने हाल ओमिक्रोन ७५ प्रतिशतभन्दा माथि रहेको उनले बताए।

नेपालमा पनि ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलनसक्ने जोखिम रहेको उनले बताए। कोरोना भाइरसको भेरियन्ट परिवर्तन भइरहे बुस्टर डोजको आवश्यकता पनि सोहीअनुसार पर्नसक्ने उनले बताए। 

कोरोनाको पूर्णखोप लगाएको छ महिनापछि बुस्टर डोज लगाउन मिल्ने भए पनि सरकारले ल्याउने नीतिमा भर पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। खोप लगाएपछि शरीरमा बन्ने एन्टिबडीको क्षमता वृद्धिका लागि बुस्टर डोजको आवश्यकता पर्ने उनको भनाइ छ।

बुस्टर डोजको रुपमा फरक डोज लगाउन मिल्नेमा डा पुन पनि सहमत छन्। पहिले फरक खोप लगाएका व्यक्तिले अर्को खोप लगाउँदा प्रभावकारी देखिएको उनले बताए। नेपालमा अझै पनि धेरै व्यक्ति खोपको पहुँचबाहिर रहेकाले पहिलो प्राथमिकतामा उनीहरुलाई राख्नुपर्ने उनले बताए। सबैलाई एकै पटकभन्दा पनि जोखिमको आधारमा प्राथमिकता निर्धारण गरेर बुस्टर डोज दिनुपर्नेमा डा पुनको जोड छ।

उनले भने, ‘विकसित देशहरुमा खोप पर्याप्त भएकाले उनीहरुले दोस्रो तेस्रो पनि बुस्टर डोज लगाएका छन्। तर नेपालमा अझै पनि धेरै व्यक्तिले खोप लगाएका छैनन्। त्यसैले खोप नपाएका व्यक्तिलाई खोप दिनुपर्छ। जोखिमको आधारमा बुस्टर डोज दिनुपर्छ।’

कोरोनाको पूर्णखोप लगाए पनि ६० वर्ष उमेरभन्दा माथिका व्यक्तिमा समस्या आएको देखिएको उनको अनुभव छ। त्यसैले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बुस्टर डोजको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। 

नेपालमा अझै पनि आधा बढी जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन बाँकी छ। खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा दुई करोड २५ लाख १० हजार ८१८ मात्रा खोप लगाइएको छ। जसमध्ये एक करोड २६ लाख ७२ हजार ४४२ जना (४१.७ प्रतिशत) ले पहिलो मात्रा र ९८ लाख ३८ हजार ३७६ जना (३२.४ प्रतिशत) ले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

कोभिड-१९ विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा क्रमशः एन्टिबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ आवश्यक पर्ने उनी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्