काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नि माधवी पक्राउ परेका छन्।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। उनीहरुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनीहरू फरार भएका थिए।
ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।