फाइल तस्बिर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकको सुरुवातदेखि नै अवरोध सुरु गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु गरे लगत्तै एमाले सांसदले नाराबाजी सुरु गरेका छन्।
एमालेले नवाैं अधिवेशनदेखि नै संसद् अवरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।