• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राउटे महिलाको पहिचान खुलाएको अभियोगमा पत्रकारलाई क्षमायाचनाको शर्तसहित ५ महिना कैदको फैसला 

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १०:२८
1140x725

काठमाडौं–  जिल्ला अदालत सुर्खेतले एक पत्रकारलाई बलात्कारपीडित महिलाको पहिचान सार्वजनिक गरेको आरोपमा पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ। 

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कारपीडित राउटे युवतीको फोटो र नामसहित समाचार प्रकाशित गरेको अभियोगमा उक्त मुद्दाको जाहेरीवालासमेत रहेका पत्रकार यज्ञबहादुर बुढामगरलाई शर्तसहित कैद र जरिवानाको फैसला सुनाएको हो।

बुढामगरले वकपत्रमा समेत र त्यसपछि कानुन व्यवसायीलाई अवहेलना हुने गरि अनर्गल समाचार प्रकाशित गरेको भनि जिल्ला बार एसोसिएसनका तर्फबाट दायर भएको अवहेलना मुद्दामा अदालतले यस्तो फैसला गरेको हो। 

प्रतिवादीका कानुन व्यवसायीविरुद्ध अनर्गल प्रचार गरेको प्रमाणित भएको र बलात्कारपीडित महिलाबारे गोप्य राख्नुपर्ने विवरण सार्वजनिक रुपमा प्रकाशन तथा प्रशारण गरेको पाइएकाले दोषी ठहर हुने फैसलामा उल्लेख छ।

दाङबाट सञ्चालित राप्तीपश्चिम डटकमका प्रकाशक/सञ्चालक बुढामगरलाई २४ घन्टाभित्र क्षमायाचना प्रकाशित गर्न र उक्त क्षमायाचना कम्तिमा ६ महिनासम्म देख्न सकिने गरि राख्न फैसलामा भनिएको छ। उक्त शर्त पालना नगरेमा भने उनले पाँच महिना कैद र पाँच हजार जरिवानाको  सजाय भोग्नुपर्ने फैसला सुनाइएको छ। 

समाचार र फेसबुक स्टाटस लेखेर उनले राउटे युवतीको गोप्य विवरण मात्र सार्वजनिक गरेको नभई पीडितको पहिचान गोप्य राख्नु पर्ने कानुनी हकको समेत हनन गरेको फैसलामा उल्लेख छ। 

यसअघि अदालत  र मानवअधिकार आयोगलेसमेत पीडितको पहिचान हुने विवरण सार्वजनिक नगर्न भनेको अवस्थामा बुढामगरले नियतवस नै यसो गरेको देखिएकाले दोषी ठहर भएको फैसलामा उल्लेख छ। 

‘संवेदनशील विषयहरुमा समाचारलगायतका सामग्रीहरु प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा सो नगरेको देखिन आएको र करणीजन्य अपराधका सामग्रीहरु गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय भएको कुरा पनि उल्लंघन भएको छ’ फैसलामा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेहरुले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ, ‘सो विषयमा गम्भीर नभई पीडितहरुको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो।’ 

पीडकहरुको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र  खेमराज जैसी तिवारीलाई पत्रकार बुढामगरले फेसबुक स्टाटसमार्फत् ‘बलात्कारी’हरुबाट मोटो रकम लिएर बहस पैरवीमा आएका कालोकोटेहरु भनि टिप्पणी गरेका थिए। ‘अदालतभित्र राउटे युवतीहरुलाई बलात्कार गर्ने राक्षसहरुबाट मोटो रकम लिए ति राक्षसहरुको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालोकोट लगाउने प्रमाणपत्रधारीहरुबाट तीन घण्टा टर्चर भयो,’ उनले फेसबुक स्टाटसमा लेखेका थिए। 

पीडकका तर्फबाट वकालत गर्ने वकीलहरुले बलात्कारपीडित राउटे युवतीको फोटो र नामसहित अनलाइनमा समाचार लेखेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।  

जिल्ला अदालत बारलेसमेत प्रतिरक्षा गर्न पाउने कानुन व्यवसायीको अधिकार विपरित सञ्चार माध्यममा समाचार प्रकाशन भएको भन्दै अदालतको ध्यानाकर्षण गराएको थियो। लगत्तै बारसमेतको पहलमा पत्रकार बुढामगर र पत्रिकाविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले क्षमायाचना गरे कैद र जरिवाना मिनाह हुने भनेको छ।

बुढामगरले जुनजुन सामाजिक सञ्जाल प्रयोग गरी कसुर गरेका हुन् तिनै सामाजिक सञ्जालमा क्षमायचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री ६ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, प्राइभेट गर्न नपाइने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट सात दिनभित्र अदालतमा पेस नभएमा स्वतः कैद सजाय क्रियाशील हुने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।   

गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवतीलाई सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर स्थानीय चमन घर्ती (जोगी), भुपेन्द्र बुढार विनोद पुनले बलात्कार गरेको भिडियो सार्वजनिक भएको थियो।

जेठ २८ गते जिल्ला न्यायाधीश आचार्यले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रशारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेका थियो।  

अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको थियो। उक्त आदेशपछि सार्वजनिक सञ्चार माध्यम र युट्युवका यस्ता समाग्रीमाथि बन्देज लागेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानका... शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो। प्रहरी उच्च स्रोतका अनुसार कार्यालयका एसए... शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ र... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्