काठमाडौं– आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।
आजको बैठकको कार्यसूची तय भइनसकेको संसद् सचिवालयले जनाएको छ।
संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकले कार्यसूची तय गर्ने जनइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।