काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना जारी छ। केन्द्रीय सदस्य खुलातर्फ ३५ सदस्यका लागि भएको निर्वाचनमा ९९ जनाको प्रतिस्पर्धा भएको थियो।
शनिबार राति ११ बजे २३ सय ९३ मत गनेर रोकिएको मत गणना पुनः सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
राति ११ बजेसम्म २३९३ मत गन्दा शशांक कोइराला १९७१ मतसहित शीर्ष स्थानमा रहेका छन्। उनीसँगै एनपी साउद, उदयशम्शेर राणा,अर्जुननरसिंह केसी लगायत अगाडि छन्। मतगाणनाबाट शीर्ष ३५मा चुनिनेहरु केन्द्रीय सदस्य बन्नेछन्।
पछिल्लो मत परिणाम अनुसार केन्द्रीय सदस्यमा पार्टी सभापति सभापति शेरबहादुर देउवापक्षकै बाहुल्य देखिन्छ।
यी हुन् शीर्ष ३५मा रहेकाहरु
१, डा शशांक कोइराला –१९७१
२, एनपी साउद–१५३८
३ बालकृष्ण खाँण –१५०७
४, रमेश लेखक–१४५१
५, उदय शमशेर राणा–१४४५
६, शंकर भण्डारी–१४३७
७, ज्ञानेन्द्रबहादुर कार्की–१४२३
८, रामहरि खतिवडा–१३९५
९, अर्जुननरसिंह केसी– १३८३
१०, गोपालमान श्रेष्ठ–१३२३
११, जिप छिरिङ्ग लामा–१३१२
१२, जीतजङ्ग बस्नेत–१२८३
१३, नैनसिंह महर–१२८३
१४, डा। रामशरण महत–१२८१
१५, गोविन्द भट्टराई–१२७७
१६, सुनिलबहादुर थापा–१२४६
१७, बल बहादुर केसी–१२३३
१८, दिलेन्द्र प्रसाद बडू–१२३१
१९, मोहनबहादुर बस्नेत–१२०२
२०, दीपक गिरी–११७४
२१, सुरेन्द्रराज पाण्डे–११५१
२२, कुन्दनराज काफ्ले–११४३
२३, पद्मनारायण चौधरी–११३७
२४, गुरु बराल–१०३६
२५, सञ्जयकुमार गौतम–१००१
२६, गोविन्द राज पोखरेल–९६२
२७, गोपाल दहित–९३१
२८, राजीव ढुंगाना–९३५
२९, कृष्णकिशोर घिमिरे– ९२९
३,, दिनेश कोइराला–९२५
३१, वीरेन्द्रकुमार कनौडिया–९१९
३२, ई। मोहन आचार्य–९१३
३३, अजयबाबु शिवाकोटी– ९०९
३४, मदनबहादुर अमात्य– ९०८
३५, उमेशजंग रायमाझी–८९१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।