Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ११, २०८३ Fri, Nov 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्री कार्यालयले भन्यो– नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ११, २०८३  १५:५०
1140x725

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्यालले प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठक मंसिर ८ गते बसेको जानकारी दिए । उनका अनुसार बैठकमा जेनजी घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

बैठकले कार्यान्वयन भइसकेका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी रहेका कार्यक्रम सम्बन्धित मन्त्रालयहरूले आपसी समन्वयमा अघि बढाउने निर्णय गरेको उनले बताए ।

उनले भने, ‘जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज कार्यान्वयनका विषयमा समन्वय समितिको बैठक बसेको छ । कतिपय विषय कार्यान्वयन भइसकेका छन्, तिनलाई निरन्तरता दिने र कार्यान्वयन हुन बाँकी रहेका कार्यक्रमलाई आगामी दिनमा सबै मन्त्रालयले आपसी समन्वयमा अघि बढाउने निर्णय भएको छ ।’

त्यस्तै, सरकारले ‘नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३’ को मस्यौदा तयार गरी अर्थ, गृह र कानुन मन्त्रालयमा राय तथा परामर्शका लागि पठाएको छ । अर्थ र गृह मन्त्रालयबाट राय प्राप्त भइसकेको र त्यसलाई समेटेर पुनः परिमार्जन गरी कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको अर्यालले जानकारी दिए ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तहका वार्षिक कार्यक्रम तथा बजेटबीच नीतिगत सामञ्जस्यता कायम गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरेको छ । यसबाट तीनै तहका सरकारका कार्यक्रमबीच हुने दोहोरोपन र दोहोरिने लगानी न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको उनले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास भएको जानकारी दिँदै अर्यालले आयोजनाको एक पक्षको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको बताए । आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको दुवै देशका प्रधानमन्त्रीज्यूबाट संयुक्त रूपमा शिलान्यास भइसकेको छ । आयोजनाको एक पक्षको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान पनि भइसकेको छ । सन् २०३० डिसेम्बर ४ देखि यस आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।’

यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । निर्माण तथा परामर्श सेवासम्बन्धी २३ वटा निकायलाई आवश्यक राय–परामर्श प्रदान गरिएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

सरकारको नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा कात्तिक महिनासम्म १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । प्रणाली सञ्चालन तथा बोलपत्र प्रक्रियामा १७ वटा सार्वजनिक निकायलाई प्राविधिक सहायता उपलब्ध गराइएको पनि उनले बताए र

हेलो सरकारमा प्राप्त गुनासोबारे जानकारी दिँदै अर्यालले पछिल्लो अवधिमा ३ हजार ५१ वटा गुनासो प्राप्त भएको र तीमध्ये २ हजार ७५४ वटा फछ्र्योट गरिएको बताए । उनका अनुसार २ हजार ३४९ वटा गुनासो समाधान भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्यालयले भन्यो– नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा
स्वास्थ्य बीमा सुधारका के–के छन् स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा?
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्यालयले भन्यो– नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार हेलो सरकारमा प्राप्त गुनासोबारे जानकारी दिँदै अर्यालले पछिल्लो अवधिमा ३ हजार ५१ वटा गुनासो प्राप्त भएको र तीमध्ये २ हजार ७५४ वटा फछ्... शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा बालेन र रविबीच बिहीबार पाँच घण्टा छलफल भएपछि दुबैले छुट्टाछुट्टै राष्ट्रपति पौडेलसँग भेट गरेका हुन । शुक्रबार, मंसिर ११, २०८३
स्वास्थ्य बीमा सुधारका के–के छन् स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा? स्वास्थ्य बीमा सुधारका प्राथमिकता सार्वजनिक गर्दै मन्त्रालयले प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गर... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री कार्यालयले भन्यो– नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा शुक्रबार, मंसिर ११, २०८३
स्वास्थ्य बीमा सुधारका के–के छन् स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा? शुक्रबार, मंसिर ११, २०८३
डब्लुएचओ क्षेत्रीय निर्देशक निर्वाचन : बंगलादेशको समर्थन तान्न भुटान र माल्दिभ्सको होडबाजी, नेपालद्वारा टिमोर–लेस्टेसँग संवाद शुक्रबार, मंसिर ११, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्