फाइल तस्बिर। काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहान्त्रीको मतगणना चलिरहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
पछिल्लो मतगणना अनुसार थारु क्लस्टरतर्फ शेरबहादुर देउवा प्यालनका उमाकान्त चौधरीले अग्रता लिएका छन् भने खस आर्यतर्फ पनि देउवा प्यानलकै किशोर सिंह राठौरले अग्रता लिएका छन्।
थारुतर्फ जम्मा गनेको मत- १७७७
उमाकान्त चौधरी- ९८३
तेजुलाल चौधरी- ७६९
खस आर्यतर्फ जम्मा गनेको मत- १९९५
देवराज चालिसे- ८४९
किशोर सिंह राठौर- ११०३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।