काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको जारी पूर्ण बैठकमा प्रदेश कमिटीका पदाधिकारीको नाम सिफारिस भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ७ वटा प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीको नाम सिफारिस गरेका हुन्।
यी हुन् ७ प्रदेश र उपत्यका समन्वय कमिटीको अध्यक्ष, उपाध्यक्ष तथा सचिवमा सिफारिस नेताहरु:
प्रदेश १
अध्यक्ष- तुलशी न्यौपाने
उपाध्यक्ष- टीका चेमजोङ
सचिव- चिन्तन पाठक
प्रदेश २
अध्यक्ष- राम अवतार यादव
उपाध्यक्ष- रेवती पन्त
सचिव- डा कृष्ण पौडेल
बागमती प्रदेश
अध्यक्ष- केशरराज पाण्डेय
उपाध्यक्ष- रामहरि सुवेदी
सचिव- विजय सुवेदी
गण्डकी प्रदेश
अध्यक्ष- नवराज शर्मा
उपाध्यक्ष- मोहन रेग्मी
सचिव- धनञ्जय दवाडी
लुम्बिनी प्रदेश
अध्यक्ष- राधाकृष्ण कँडेल
उपाध्यक्ष- भोजप्रसाद श्रेष्ठ
सचिव- लक्ष्मण आचार्य
कर्णाली प्रदेश
अध्यक्ष- विनोद शाह
उपाध्यक्ष- लालबहादुर महतारा
सचिव- कमल शाही
सुदूरपश्चिम प्रदेश
अध्यक्ष - दामोदर भण्डारी
उपाध्यक्ष - कमल तिमिल्सेना
सचिव - धर्मराज पाठक
उपत्यका विशेष प्रदेश
अध्यक्ष - प्रेमकुमार पराजुली
उपाध्यक्ष - विदुर कार्की
सचिव - समिर नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।