काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार दिउँसो साढे १२ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको थियो।
यस्तै, सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। न्यौपानेले सभापतिमा शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन्।
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु


तिलक प्रसाद सुब्बा - आदिवासी जनजाति, राजेन्द्र ब गोर्खाली - खुला (फिर्ता लिने थप दुई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।