काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ।
शनिबार राति मोदीको ट्विटर अकाउन्ट ह्याक गरी अनावश्यक ट्विट गरिएको थियो।
प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विट अकाउन्ट ह्याक भएको जनाउँदै तत्कालै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो।
प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।