काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भएको छ।
कांग्रेस निर्वाचन समितिले दिएको जानकारी अनुसार कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्यका लागि १ सय १० जनाको उम्मेदवारी परेको छ।
सभापतिमा ६ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।