• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रोहिंग्याले सञ्चालन गरेको एक हजार पसल बंगलादेश प्रशासनले हटायो

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २४, २०७८  २०:०७
1140x725

काठमाडौं– बंगलादेश प्रशासनले शिविरहरूमा रोहिंग्या समुदायले चलाएका करिब एक हजार पसलहरू भत्काएको एक अधिकारीले शुक्रबार बताएका छन्। सरकारको यो कदमले शरणार्थीको जीविकामा ‘ठूलो प्रभाव’ पार्ने कुरा अधिकारकर्मीले बताएका छन्। 

प्रशासनले रोहिंग्या परिवारद्वारा चलाइएका ती पसलहरू अनाधिकृतरूपमा सञ्चालन गरिएकोले हटाउनु परेको बताएको छ।

बंगलादेशमा करिब आठ लाख रोहिंग्या शरणार्थीलाई आश्रय दिइएको भए पनि उनीहरूले त्यहाँ रहँदा स्थानीय कानूनलाई मान्नु अनिबार्य हुने प्रशासनले जनाएको छ। 

देशभरिका ३४ शिविरहरूमा म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीलाई राखिएको छ। उनीहरू अधिकांश छिमेकी म्यानमारमा सन् २०१७ को सैन्य दमनपछि विस्थापित हुन्। 

बंगलादेशले शरणार्थीहरूलाई लिएकोमा प्रशंसा गरिए पनि अधिकार समूहहरूले शिविरहरूमा प्रतिबन्ध लगाएको र हजारौं रोहिंग्यालाई बाढीले ग्रस्त द्वीपमा स्थानान्तरण गरेकोमा सरकार आलोचना हुने गरेको छ।

बंगलादेशी शिविरका अधिकारीहरूले बिहीबार र शुक्रबार कोक्सको बजार क्षेत्रका विभिन्न शिविरहरूमा रहेका पसलहरूलाई डोजर लगाएर भत्काएको अधिकारकर्मीको दावी छ। यद्यपि सबै शिविरहरूमा रहेका ‘अवैध’ पसलहरू भत्काइएको स्वीकार गर्दै अधिकारीले भने, ‘पसल भएका स्थानमा थप रोहिंग्या शरणार्थीलाई व्यवस्थापन गरिने बताए। हामीले करिब एक हजार अवैध पसल हटाएका छौँ। रोहिंग्याका लागि थप व्यवस्थित आश्रय स्थल निर्माण गर्न हामी अवैध पसलहरू निकाल्दैछौं।’

पसलहरू भत्काउन लगाएपछि त्यसमा आश्रित सयौँ परिवारले आफ्नो आम्दानीको स्रोत गुमेको भन्दै बिलौना गरेका भिडियोहरू सामाजिक सञलहरूमा आएका छन्। आफ्नो पसल भत्काइएपछि कतिपय परिवारले पेट पाल्न समस्या हुने बताउँदै रोएको भिडियोमा देख्न र सुन्न सकिन्छ। 

‘तिनीहरूले मेरो पसल तोडफोड गरे। मेरो जीविका चलाउने एक मात्र माध्यम यही थियो। यसको आयस्रोतले गर्दा मैले सात जनाको परिवारको पालनपोषण गर्न सक्थेँ। अब म के गरूँ,’ शिविरमा पसल गर्दै आएका जना अल अमीनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले थपे‘अब के गर्ने मलाई थाहा छैन। मैले के भन्न सक्छु रु म्यानमार सेनाले हाम्रो भाग्य नष्ट गरेको छ। फेरि एकपटक हामीले आफ्नो भाग्य गुमायौं।’

‘मेरो परिवार मेरो पसलको कमाइमा अश्रित थियो अब यो गुम्यो,’ २४ वर्षीया कस्मेटिक व्यापारी अब्दुर रशीदले भने,‘मेरी श्रीमती गर्भवती छिन्। यस पसलबाट प्राप्त आम्दानीमा मेरा आमाबाबु निर्भर हुनुहुन्छ। अहिले मैले सबै कुरा गुमाएकी छु।’

शिविरहरूको स्थितिको निगरानी गर्ने एक अन्तरराष्ट्रिय अधिकार समूहका शोधकर्ताले बताएअनुसार अधिकारीहरूले रोहिंग्यालाई बंगालको खाडीको विवादास्पद भशान चार द्वीपमा स्थानान्तरण गर्न सहमत हुन दबाब दिन पसलहरू भत्काइरहेका दावी गरे।

‘हजारौं शरणार्थीहरूले यस्ता पसलहरूलिएर जीविका चलाउन खोजिरहेका थिए,’ नाम नबताउने शर्तमा उनले भने,‘यसले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ।’

Xtrem

Xtrem

बंगलादेशले हालसम्म करिब १९ हजार रोहिंग्यालाई भशान चारमा स्थानान्तरण गरिसकेको छ। भशान चार सामुद्रिक सतहमा रहेको गहिरो भूभाग भएकोले यहाँ बस्ती सार्नु जोखिमपूर्ण भएको अधिकारकर्मीहरूको भनाइ रहँदै आएको छ भने बंगलादेशका सरकारी अधिकारीले अहिले शिविरमा रहेको चाप व्यवस्थापनका लागी उक्त स्थान उचित भएको दावी गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्