• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

तथ्यांकमा ए डिभिजन लिग : ५३ सेकेन्डमै गोल, ह्याट्रिक गर्ने पहिलो खेलाडी मार्टिन्स

अंकतालिकामा सातदोबाटो शीर्ष स्थानमा कायमै, जावलाखेल र एपीएफ रेलिगेशन जोनमा
64x64
नेपाल लाइभ बिहीबार, मंसिर २३, २०७८  १५:३५
1140x725

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलहरू सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लब अपराजित रहँदै ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले लिगको ३ चरणको खेल सकिँदा ५ गोल गरेको छ भने १ गोल मात्र खाएको छ।

सातदोबाटोका अजयी मार्टिन्सले तेस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबमाथि ४-१ ले को जित निकाल्दा ह्याट्रिक गरेका थिए। उनी जारी सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्।

यता, लिगको उपाधिको दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ। उसको ७ अंक रहेको छ।  यस्तै, ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा रहेको छ। उसको पनि ७ अंक रहेको छ। संकटा, नेपाल पुलिस र त्रिभुवन आर्मीले ५-५ अंक जोडेका छन्। उनीहरू क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छन्।

यता, फ्रेण्ड्स, एनआरटी, हिमालयन शेर्पा, जावलाखेल युथ र एपीएफले जित निकाल्न सकेका छैनन्। जावलाखेल र एपिएफ त तीनै खेलमा पराजित हुँदै अंकबिहीन छन्। यी दुवै टोली रेलिगेशनमा जोनमा रहेका छन्।

लिगका तीन चरणका खेल सक्किदा कुल ४१ गोल भएका छन्। जुन औषत प्रतिखेल १.९५ गोल हो। लिगको दुई चरणसम्म २३ गोल भएको थियोे भने तेस्रो चरणमा भने १८ गोल भएको छ। पहिलो चरणमा १६ गोल र दोस्रो चरणमा ७ गोल भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो चरणमा औषत प्रतिखेल २.५७ गोल हुँदा दोस्रो चरणमा ‌औषत प्रतिखेल १ गोल भएको थियो। दोस्रो चरणको तुलनामा तेस्रो चरणमा झण्डै दोब्बर बढी गोल भएका छन्। 

यी गोलमध्ये दुई आत्मघाती हुन्। दुवै गोल तेस्रो चरणमा भएको थियो। पुलिसविरुद्धको खेलमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले ५३ सेकेन्डमै गोल गरे र यो जारी लिगमा सबैभन्दा कम समयमा भएको गोल रहेको छ।

लिगमा सबैभन्दा कम समयमा भएको गोल भने थ्रीस्टारका दीपक अमात्यको नाममा छ। उनले ०५७ को लिगमा एनआरटीविरुद्ध १८ सेकेन्डमै गोल गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लिगमा अहिलेसम्म गोल गर्ने खेलाडीहरू:-
१) मार्टिन्स अजयी (सातदोबाटो)-३
२) रुमेश बर्ताैला (च्यासल)-२
३) दिनेश राई (बीबीसी)-२
४)  सुमन लामा (पुलिस)-२
५) सुनिल बल (मछिन्द्र)-२
६) प्रकाश बुढाथोकी (फ्रेन्ड्स)-१
७) नथालिलया जुड (फ्रेन्ड्स)-१
८) सुदीप गुरुङ (सातदोबाटो)-१
९) सुशील राई (सातदोबाटो)-१
१०) त्रिदेव गुरुङ (हिमालयन)-१
११) विश्वास श्रेष्ठ (हिमालयन)-१
१२) लक्ष्मण रुचाल (संकटा)-१
१३) निरज वस्नेत (संकटा)-१
१४) फोडे फोफाना (संकटा)-१
१५) उत्तम राई (संकटा)-१
१६) निरज वस्नेत (संकटा)-१
१७) अनन्त तामाङ (थ्री स्टार)-१
१८) निशान खड्का (थ्री स्टार)-१
१९) राफेल बिडियास (थ्री स्टार)-१
२०) मिक्छेन तामाङ (थ्री स्टार)-१
२१) दिनेश राजवंशी (मनाङ)-१
२२) आफिज आलावाले (मनाङ)-१
२३) दयानन्द सिंह (मनाङ)-१
२४) फ्रायन्कलिन कुएटे (मनाङ)-१
२५) सुरज गुरुङ (बीबीसी)-१
२६) आषिश लामा (एपीएफ)-१
२७) बिके तामाङ (एपीएफ)-१
२८) विवेक वस्नेत (आर्मी)-१
२९) भरत खवास (आर्मी)-१
३०) सन्तोष हेमरुन (पुलिस)-१
३१) रञ्जित धिमाल (मछिन्द्र)-१
३२) एरिक विष्ट (एनआरटी)-१
 ३३) दीपेश घले (एनआरटी)-१
आत्मघाती गोल– करण रावत (सातदोबाटो), सीमान्त थापा (जावलाखेल)-१/१

तेस्रो चरणका खेलका नतिजा
जवालखेल ० – २ मछिन्द्र
हिमालयन शेर्पा १-१ पुलिस
ब्रिगेड ब्वाइज ०-१ आर्मी
च्यासल १-१ न्यूरोड
संकटा २-२ मनाङ
सातदोबाटो ४-१ एपीएफ
फ्रेण्ड्स १-१ थ्रीस्टार
जम्मा गोल -  १८
ह्याट्रिक -  १ (अजयी मार्टिन्स-सातदोबाटो युथ क्लब)

दोस्रो चरणका खेलका नतिजा 
आर्मी ०-० मछिन्द्र
ब्रिगेड ब्याईज ०-० न्यूरोड
जावलाखेल ०-१ पुलिस
हिमालयन ०-१ मनाङ
च्यासल १-० एपीएफ
संकटा २-१ फ्रेण्ड्स
सातदोबाटो १-० थ्रीस्टार
जम्मा गोल-७

पहिलो चरणका खेलका नतिजा
मछिन्द्र २-१ न्यूरोड
आर्मी १-१ पुलिस
जावलाखेल ०-१ मनाङ
ब्रिगेड ब्वाइज ३-२ एपीएफ
च्यासल युथ ०-३ थ्रीस्टार 
हिमालयन शेर्पा १-१ संकटा
फ्रेण्ड्स ०- ० सातदोबाटो
जम्मा गोल -१६

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्