काठमाडौं– मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगनीकर्तालाई १४ प्रतिशत लाभांश घोषणा गरेको हो बैंक सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।