काठमाडौं– नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दै छ। १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको छ।
बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।