• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

खेलाडीले दर्शकलाई होइन, प्रशिक्षकलाई खुसी पार्न खेल्नुपर्छ : जावलाखेलका प्रशिक्षक

64x64
नेपाल लाइभ बुधबार, मंसिर २२, २०७८  २२:२५
1140x725

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा तीनै खेलमा पराजित भएको जावलाखेल युथ क्लब रेलिगेशन जोनमा रहेको छ।

त्यति मात्र होइन्, जावलाखेलले यी खेलमा गोल पनि गर्न सकेको छैन। यस्तो परस्थितिमा जावलाखेल रेलिगेशन जोनबाट निस्किन खोजिरहेको छ।

तर, बुधबार सम्पन्न तेस्रो खेलमा जाउलाखेलको त्यो प्रयासमा मछिन्द्र फुटबल क्लबले अंकुश लगाइदिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जवाखेलले लिगमा लगातार तेस्रो हार व्यहोर्दा मछिन्द्र क्लबले लिगको दोस्रो जित निकालेको हो।

मछिन्द्रको जितका लागि जावलाखेलले एक गोल उपहार दियो भने अर्को गोल डिफेन्डर रन्जित धिमालले गरे। यो गोलसँगै ७ अंक बनाएको मछिन्द्र क्लब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

हारपछि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसी गोलरक्षक टिकेन्द्र थापाको प्रदर्शनमा निराशा व्यक्त गरेका छन्।

‘आज हामीले दुवै गोल गोलरक्षकको गल्तिमा खाएका छौं’, केसीले भने, ‘धैर्यता राखेर खेलेको भए गोल खानुपर्ने थिएन।’

उनले आफू एक अंक लिने लक्ष्यका साथ आएपनि गोलरक्षकको गल्तिले सोचे जस्तो नतिजा नआएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘केटाहरुले प्रदर्शन त राम्रै गरेका हुन। तर, गोलकिपरले गल्ती गर्‍यो। एउटा त आत्मघाती नै भयो। दुवै गोलमा किपरको ठूलो गल्ती छ। बाँकी तर धेरै अट्याक भएन। यता हामीले चाहिँ पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनौं,’ उनले भने। 

मछिन्द्रले रेलिगेसन जोनमा रहेको जावलाखेललाई खेलको सुरुआतबाटै दबाबमा राख्न सफल भएको थियो। मछिन्द्रको अगाडि फितलो डिफेन्स खेलेको जावलाखेलले पहिलो हाफमा नै २ गोल खान पुग्यो। दोस्रो हाफमा जावलाखेलमाथि हाबी भए पनि उत्साहित मछिन्द्रले गतिलो प्रहार गर्न भने सकेन, र खेल २-० गोल अन्तरमा टुङ्ग्यायो।

खेलको १४औं मिनेटमा मछिन्द्रले अग्रता लियो। जावलाखेलका डिफेन्डर सीमान्तले आफ्नै पोस्टमा गोल गर्न पुगे। मनिष डाँगीले दिएको कटब्याक क्रसलाई अभिषेक रिजालले प्रहार गर्न खोजेको बललाई बचाउने क्रममा सीमान्तले आफ्नै पोस्टतर्फ गोल गर्न पुगे। जारी लिगमा यो पहिलो आत्मघाती गोल हो।

२२औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो। रञ्जित धिमालले करिब २० यार्डबाट फस्ट बारतर्फ गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिंह थापाले ठम्याउन सकेनन्। नुर्लान नोभ्रुजोभलाई जावलाखेलका लोइस जिमी कोहाइमले लडाएपछि रेफ्रीले फउल दिएका थिए।

Xtrem

Xtrem

केसीले आउने दिनमा टोलीका नयाँ गोलरक्षकलाई मौका दिने बताएका छन्। ‘नयाँ गोलरक्षक छन्, तर खेलको अनुभव खासै नभएर नै जोखिम नलिएको हुँ । अब अर्को खेलमा दुई नयाँ मध्य एकलाई अवसर दिनेबारे सोच्नुपर्ने छ। अब आउने खेलमा रिस्क लिन्छु पनि होला,’ उनले भने। 

दोस्रो हाफमा मैदान प्रवेश गरेका जावलाखेलका सुरजज्यू ठकुरीले ६२औं मिनेटमा गरेको प्रहार पनि क्रसबार छेउबाट बाहिरिएको थियो। राष्ट्रिय टिमबाट खेलिसकेका सुरज पहिलो रोजाईमा परेका थिएनन्। 

राष्ट्रिय टोलीमा रहेका मिडफिल्डर सुरजलाई सुरुवात नगराएको भन्ने प्रश्नमा सुरजले दर्शकलाई खुसी पार्ने खेल खेलेपनि प्रशिक्षकलाई खुसी पार्ने खेल खेल्न नसकेको प्रशिक्षक केसीले बताए । 

‘उ राम्रो खेल्छ । तर, तपाईहरुलाई खुसी पार्ने होइन प्रशिक्षकलाई खुसी पार्ने खेल्नुपर्छ,’ उनले भने,‘आज पनि गल्ति गरिसकेको थियो । ’उनले सुरजले यस्तै खेल खेल्ने हो भने राष्ट्रिय टोलीमा पर्न गाह्रो हुने दाबी गरे।

‘जितेको बेला र हारेको बेला खेल्ने शैली फरक हुनुपर्छ। यस्तो प्रदर्शनले माथि जान गाह्रो हुन्छ। उसलाई नै पनि राष्ट्रिय टोलीमा रहन यस्तो खेलले सम्भव हुँदैन,’ उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्