• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ए डिभिजन लिग : अपराजित यात्रालाई कायम राख्दै डिफेन्डिङ च्याम्पियन मछिन्द्र दोस्रो स्थानमा

64x64
नेपाल लाइभ बुधबार, मंसिर २२, २०७८  १८:५७
1140x725

काठमाडौं- पहिलो खेलमा न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी प्रेरित मछिन्द्रले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

मछिन्द्रले रेलिगेसन जोनमा रहेको जावलाखेललाई खेलको सुरुआतबाटै दबाबमा राख्न सफल भएको थियो। मछिन्द्रको अगाडि फितलो डिफेन्स खेलेको जावलाखेलले पहिलो हाफमा नै २ गोल खान पुग्यो। दोस्रो हाफमा जावलाखेलमाथि हाबी भए पनि उत्साहित मछिन्द्रले गतिलो प्रहार गर्न भने सकेन, र खेल २-० गोल अन्तरमा टुङ्ग्यायो।

मछिन्द्रका लागि एक मात्रै गोल डिफेन्डर रन्जित धिमालले गरेका थिए भने एक गोल जावलाखेलका डिफेन्डर सीमान्त थापाले आत्मघाती गोलको उपहार दिएका थिए।

खेलको १०औं मिनेटमा ओनगुना जुनियरले करिब ३० यार्डबाट गरेको शक्तिशाली प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो। त्यसको ३ मिनेटमै मिडफिल्डर अमिर श्रेष्ठले गरेको हाइ फ्लाइ प्रहार क्रस बारभन्दा अलिकति माथिबाट बाहिरिँदा जावलाखेलले अग्रता लिने मौका चुकाएको थियो।

खेलको १४औं मिनेटमा मछिन्द्रले अग्रता लियो। जावलाखेलका डिफेन्डर सीमान्तले आफ्नै पोस्टमा गोल गर्न पुगे। मनिष डाँगीले दिएको कटब्याक क्रसलाई अभिषेक रिजालले प्रहार गर्न खोजेको बललाई बचाउने क्रममा सीमान्तले आफ्नै पोस्टतर्फ गोल गर्न पुगे। जारी लिगमा यो पहिलो आत्मघाती गोल हो।

खेलको २०औं मिनेटमा जावलाखेलले अर्को मौका खेर फ्याँक्यो। कोरा कोनेले दिएको पासमा जुनियरले मछिन्द्रका डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले गोल लाइन क्रस गरे पनि रेफ्री सुमन श्रेष्ठले अफसाइड दिए। उनको निर्णयविरुद्ध जुनियरले आपत्ति जनाए पनि रेफ्री श्रेष्ठ आफ्नो निर्णयमा अडिग रहे।

२२औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो। रञ्जित धिमालले करिब २० यार्डबाट फस्ट बारतर्फ गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिंह थापाले ठम्याउन सकेनन्। नुर्लान नोभ्रुजोभलाई जावलाखेलका लोइस जिमी कोहाइमले लडाएपछि रेफ्रीले फउल दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले खेलमा पुन: फर्किने मौका खेरा फाल्यो। मछिन्द्रको डिफेन्सबाट बल खोस्दै मिडफिल्डर रुपबहादुर लामाले करिब २० यार्डबाट गरेको प्रहार फ्रेममा पर्न सकेन।

खेलको ५८औं मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको हेडर प्रहारलाई जावलाखेलका डिफेन्डरले क्लियर गरिदिए। मिडफिल्डर विशाल राईले प्रहार गरेको कर्नरमा 'अनमार्क'मा रहेका देवेन्द्रले बललाई फ्रेममा खसाउन सकेनन्।

उनले ६२औं मिनेटमा गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरियो। ६४औं मिनेटमा जुनियरले कर्नर लाइनबाट दिएको पासलाई जिमीले सदुपयोग गर्न सकेनन्। उनले दिएको पासलाई जिमीले टच गर्न नसक्दा गोललाइन छुँदै बल बाहिरिएको थियो।

७२औं मिनेटमा मछिन्द्रले २-० को अग्रतालाई अगाडि बढाउने मौका गुमायो। नुर्लानलाई डिफेन्डर गौरभ श्रेष्ठले फउल गरेपछि रेफ्रीले फ्रिकिक दिएका थिए। कप्तान सुजल श्रेष्ठले छाडेको बलमा ओमोलजा करिमले गरेको प्रहारलाई मिड लाइनमा रहेका गोलरक्षक थापाले पञ्‍च गरेका थिए।

Xtrem

Xtrem

माथिल्लो बार हुँदै बाहिर लागेको बललाई कर्नर लाइनबाट सुनिल बलले बाइसाइकल किक प्रहार गरे पनि गोल लाइन टच हुनुपूर्व नै एसिस्टेन रेफ्री सुकराम तामाङले अफ साइडको सङ्‍केत दिए।

८८औं मिनेटमा सुनिलले 'वान भर्सेस वान'मा गोल गर्न सकेनन्। बीच मैदानबाट आएको पासलाई अनमार्कमा रहेका सुनिलले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बार माथिबाट बाहिरिएको थियो।

जितसँगै मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ। मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा रहेको सातदोबाटोभन्दा गोलअन्तरले पछाडि छ। मछिन्द्र र सातदोबाटोको तीन खेलबाट समान ७ अंक रहेको छ। मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने विभागीय टोली त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा खेल सक्काएको थियो।

यता, पराजित जावलाखेल तीनै खेलमा निराशाजनक खेल प्रदर्शन गर्दै आएको छ। उसले अंक तालिकाको तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी र विभागीय टोली नेपाल पुलिस क्लबसँग समान १-० गोल अन्तरको हार बेहोरेको थियो। जावलाखेल र विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) रेलिगेसन जोनमा रहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्