• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

फिल्म सँगै नखेलेका विक्की र कट्रिनाको यस्तो छ प्रेम कहानी

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २१, २०७८  १०:२४
1140x725

काठमाडौं– बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफ अहिले चर्चामा छन्। उनीहरुले विवाह गर्न लागेका कारण पनि यो चर्चा चुलिएको हो। मंगलबारबाट भारतको राजस्थान उनीहरुको विवाह कार्यक्रम सुरु भएको छ।

९ डिसेम्बरमा उनीहरु विवाह बन्धनमा बाँधिदै छन्। विक्की र कटरीना स्वयंले विवाहको बारेमा कही पनि नखुलाएको भएपनि उनीहरु दुवै जना सोमबार नै विवाह स्थलमा पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

विवाह बन्धनमा बाँधिन लागेका यी दुई बलिउड कलाकार हालसम्म एउटै फिल्ममा देखिएका छैनन् भन्दा चाहिँ अच्चम लाग्छ। हालसम्म विक्की र कट्रिनाले सँगै फिल्ममा काम गरेका छैनन्। बलिउडमा दुवै जना सफल कलाकार भएपनि हालसम्म उनीहरुले एउटै पर्दामा भने काम गर्ने मौका पाएका छैनन्। 

त्यसो भए कसरी प्रेम सम्बन्धमा बाँधिए त विक्की र कट्रिना?

विक्की र कट्रिनाको प्रेम सम्बन्ध स्थापित हुनुमा भारतीय निर्देशन, निर्माता तथा टेलिभिजनका प्रस्तोता करण जोहरको भूमिका छ। जब करणले आफ्नो कार्यक्रम ‘कफी विथ करन’मा कट्रिनालाई प्रश्न गर्दै आगामी दिनमा ‘को सँग काम गर्न मन छ?’ भनेर सोध्दा उनले विक्कीको नाम लिएकी थिइन्। यो कुरा करणले आफ्नो कार्यक्रममा विक्कीलाई बोलाउँदा सुनाएका थिए। आफ्नो नाम कट्रिनाले लिएको सुनेपछि विक्कीले भने टेलिभिजन कार्यक्रम सेटमा छातीमा हात राख्दै ‘बेहोस्’ भएको नाटक गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

कट्रिना र विक्कीको शाही विवाहमा जुट्यो राजस्थान, ७ सय वर्ष पूरानो दरबारमा विवाह

यसरी सुरु भएको दुईको प्रेम सम्बन्धले २०१९ मा थप विस्तारित रुप लिएको थियो।

विक्कीले सन् २०१९ मा ‘स्टार स्क्रिन अवार्ड’मा कट्रिननालाई विवाहको प्रस्ताव गरेका थिए। विक्कीले आफू कट्रिनाको निकै ठूलो प्रसंशक भएको बताउँदै विवाहको मौसम भइरहेकाले कट्रिनालाई ‘एक विक्की कौशल खोजेर विवाह गर्नु’ भन्दै जिस्काएका थिए। त्यसपछि भने विक्कीले कट्रिनालाई ‘मसँग विवाह गर्छौं?’ भनेर सोधेका थिए, जसको जवाफमा कट्रिनाले भने ‘हिम्मत छैन’ भनेकी थिइन्। 
यो सबै घटना बलिउडका अर्का हस्ती सलमान खानको अघि भइरहेको थियो। अवार्ड कार्यक्रममा एक अर्कालाई जिस्काइरहेका दुवै गुपचुप रुपमा भने एकअर्कासँग प्रेम सम्बन्धमा बाँधिदैं थिए। त्यो घटनापछि बलिउडमा यी दुईको सम्बन्धको बारेमा चर्चा सुरु भएको थियो।

उक्त घटनापछि विक्की र कट्रिना धेरै ठाउँमा सँगै देखिएका थिए। विक्कीलाई कैयौं पटक कट्रिनाको घर बाहिर पनि देखिएको थियो। सन् २०१९ को आईफा अवार्डमा पनि दुवै सँगै देखिएका थिए। लगातार सँगै तस्बिर देखिन थालेपनि विक्की र कट्रिना दुवैले आफूहरु प्रेम सम्बन्धमा भएको स्वीकार गरेका थिएनन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसरी सुरु भएको दुईको प्रेम सम्बन्ध कैयौं पटक सामाजिक सञ्जालमा पनि देखिएको थियो। एउटै ‘हुडी’मा दुवैले फोटो राख्नेदेखि विक्कीको छातीमा निदाएको फोटोसम्म सामाजिक सञ्जालमा राखेर कट्रिनाले पछि हटाएकी थिइन्।

गत महिना दिपावलीको अवसरमा भारतीय निर्देशक कबीर खानको घरमा गुपचुप रुपमा ‘रोका’ समारोह गरेका उनीहरुले त्यसपछि भने विवाह गर्ने भन्दै चर्चा चुलिएको थियो।

विक्की र कट्रिनाको राजस्थानमा हुने विवाहमा १२० जना पाहुनालाई बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विवाहका लागि हरेक पाहुनालाई ‘सिक्रेट कोड’ दिनेदेखि करौडौं खर्च गरेर होटल बुक गरिएको र विवाह कार्यक्रम चार दिनसम्म चल्ने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्