• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कट्रिना र विक्कीको शाही विवाहमा जुट्यो राजस्थान, ७ सय वर्ष पूरानो दरबारमा विवाह

64x64
नेपाल लाइभ शनिबार, मंसिर १८, २०७८  ०९:०४
1140x725

काठमाडौं- बलिउड स्टार विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह बारेका समाचारहरु आइरहेका छन्। दुवै जनाले यसको पुष्टि गरेका छैनन् तर, राजस्थानमा प्रशासनले दुवै हस्तिको विवाहका लागि सुरक्षा व्यवस्था कायम राख्न तयारी गरिरहेको छ। 

विवाहको विषयमा छलफल गर्न शुक्रबार सवाई माधोपुरमा जिल्ला अधिकारी राजेन्द्र किशनको ‍अध्यक्षतामा एक बैठक बोलाइएको थियो। यसमा विवाह योजनाकार, होटल मालिक, प्रहरी अधिकारीसमेत सम्बन्धित अधिकारी उपस्थित थिए। 

बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँग भने, 'स्थानीय प्रशासनसँग बैठक बसेको छ। चौथको ‍ बरवाडामा सरसफाई र सुरक्षा व्यवस्था राम्रो राख्न निर्देशन दिइएको छ। कुनै घटना नहोस् र ट्राफिक र यातायात सुचारु रहोस् भन्नेबारेमा कुराकानी भएको छ।'

कलेक्टरका अनुसार विवाह समारोह डिसेम्बर ७ देखि १०(मंगलबारदेखि शुक्रबार) सम्म चल्ने छ र यसमा १२० जना पाहुना आउने छन्। उनका अनुसार कोरोना सम्बन्धी मापदण्डको ख्याल राखिने छ। 
उनका अनुसार विवाहमा उपस्थित हुनेले दुवै डोज कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्छ। खोप लगाएकाहरुको पनि आरटी पिसिआर टेस्ट अनिवार्य गरिएको छ र होटल प्रवन्धकले आफ्ना स्टाफका लागि हेल्प डेक्स लगाएका छन्। 

सवाई माधोपुरका सहायक जिल्ला कलेक्टर डा सुरज सिंह नेगीले पत्रमा लेखेका छन्। 'अभिनेता श्री विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह समारोहको आयोजना पूर्व भीड नियन्त्रण, कानुनी व्यवस्था एवं सम्भावित स्थितिको आकलन एवं आवश्यक व्यवस्था सुनिश्चित गर्नका लागि जिल्ला कलेक्टरको अध्यक्षतामा बिहीबार विहान सवा १० बजे कलेक्ट्रेट सभागृहमा बैठक आयोजना गरिएको छ।'

माधोपुरमा विवाहको तयारी

राजस्थानमा सवाई माधोपुर जिल्ला मुख्यालयबाट करीब १८ किलोमीटर पर चौथको बरवाडामा एक पहाडी क्षेत्रमा करीब ७ सय वर्ष पूरानो दरबार होटलमा विवाह कार्यक्रम राखिएको जनाइएको छ।

विवाहका बारेमा विक्की र कट्रिनाले नबताएपनि विवाह कार्यक्रमका लागि आजबाट पाहुन आउन सुरु हुने छन्।  बरवाडा फोर्टमा पाहुनका लागि ४ देखि १२ डिसेम्बरसम्मका लागि कोठाहरु बुक गरिएको बीबीसीले जनाएको छ। तर मिडिया रिपोर्टहरुका अनुसार कट्रिना र विक्की भने ६ डिसेम्बरमा मात्र सवाई माधोपुर पुग्ने छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

होटलमा ६ देखि ८ डिसेम्बरसम्म कोठा बुकिङका लागि सम्पर्क गर्दा सातदेखि १२ तारिखसम्म होटलमा बुकिङ नहुने जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ। 

एक स्थानीय पत्रकारका अनुसार पाहुनाको सुरक्षाका लागि खटिएका बाउन्सर र गाडीका ड्राइभरका लागि नजिकको होटल र धर्मशालामा बुकिङ गरिएको छ। 

७०० वर्ष पूरानो दरबारमा विवाह

Xtrem

Xtrem

राज्यमा शाही विवाहको कुरा गर्ने हो भने उदयपुरमा व्यापारी र बलिउड सेलिब्रेटीको विवाह भइसकेको छ। तर सवाई माधोपुर पहिलो पटक शाही विवाहको साक्षी बन्दै छ। अब विक्की र कट्रिनाको एक आलिशान होटलमा विवाह हुँदैछ। 

यस होटलको शुरुआत यसै ‍वर्ष अक्टोबरमा भएको हो। यसको उद्घाटनका लागि बलिउड अभिनेत्री मलाइका अरोडा त्यहाँ पुगेकी थिइन्। एक स्थानीय पत्रकारका अनुसार बरवाडा फोर्टमा ४८ कोठा छन् । जहाँ एक कोठाको एक दिनको भाडा ५० हजारदेखि सात लाख भारतीय रुपैयाँसम्म रहेको छ। 

कट्रिना र विक्की कौशलका लागि अलग-अलग सुइट बुक गरिएको छ र एक सुइटको एक दिनको भाडा सात लाख रुपैयाँ पर्छ। 

एक स्थानीय पत्रकारले होटलको स्रोत उल्लेख गर्दै जनाए अनुसार विवाहको सुरुवात ७ डिसेम्बरमा सांगीतिक कार्यक्रमसँग हुनेछ। विवाह भने ९ डिसेम्बरमा हुनेछ।  मेहन्दी कार्यक्रम ८ डिसेम्बरमा हुने छ। त्यसका लागि विश्वप्रसिद्ध सोजतको मेहन्दी मगाइएको छ। 

सोजतको मेहन्दीका लागि प्रख्यात पाली जिल्लामा नेचुरल हर्बल कम्पनीका नीतीश अग्रवालले म्यानेजरलाई जयपुरबाट एक इभेन्ट कम्पनीको फोन आएको बताए। उनका अनुसार कट्रिनाको विवाहका लागि मेहन्दीको कुरा भएको थियो। 

शाही विवाहमा को-को सहभागी हुन्छन् भन्ने जानकारीमा आएको छैन। तर, यसमा वलिउडका हस्तिका साथै व्यापारी र राजनीतिक पार्टीका हस्तिहरुको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसै अनुसार प्रहरीले सुरक्षा निगरानीसमेत बढाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल आइतबार, असोज १८, २०८३
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्