• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

गण्डकीको जितले पौडेलपक्षलाई ‘ठूलो राहत’

64x64
नेपाल लाइभ आइतबार, मंसिर १९, २०७८  १४:११
1140x725

काठमाडौं- नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनबाट नवनिर्वाचित टिमले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई ‘ठूलो राहत’ दिएको छ। जिल्ला अधिवेशनमा आफ्नो पकड गुमाएर धर्मराएको पौडेलपक्षलाई गण्डकी प्रदेश अधिवेशनले आशा जगाएको छ।

पदाधिकारीमा एक जनाबाहेक सबै पदमा पौडेलपक्षका उम्मेदवारले जित निकालेका छन्। अर्कोतर्फ संस्थापनपक्षका ‘हेभिवेट’हरुले नै प्रदेशमा हार बेहोर्नुपरेको छ। केन्द्रबाट प्रदेश सभापतिमा उठ्नका लागि तल झरेका अर्जुनप्रसाद जोशीलाई क्षेत्रीय नेता शुक्रराज शर्माले पछि पारेका छन्। जोशी आफूमात्रै हारेनन्, उनको प्यानलमा रहेका अधिकांशले पराजय भोगे।

पौडेलपक्ष तुलनात्मक रुपमा सहज मानिएका कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा सभापतिमा पराजित भएको थियो। गृहजिल्लामा आफूपक्षीय सभापति हारेपछि पौडेललाई प्रदेशमा जित निकाल्न थप दबाब परेको थियो। जिल्ला नेतृत्वमा कमजोर महसुस भएको आकलन गरेको पौडेलपक्षले आफ्नो शक्ति गण्डकीमा केन्द्रित गरेको थियो। त्यही भएर प्रदेश अधिवेशनअघि वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु जीवन परियार, धनराज गुरुङलगायतका नेताहरु पोखरा ओर्लिए।

Ncell 2
Ncell 2
nimb
nimb

उम्मेदवार चयनका लागि पौडेलपक्षलाई सहज भने भएन। सभापतिका आकांक्षी धेरै देखिए। शीर्ष तहका नेताहरुको लम्बेतान बैठकपछि पौडेलले नै सभापतिको उम्मेदवारमा शर्मालाई उठाउने घोषणा गरे। त्यसो त पौडेलपक्षबाट भन्दा दुई दिनअघि नै संस्थापनपक्षले आफ्नो प्यानल घोषणा गरिसकेको थियो।

पोखरामा नेता पौडेल र महामन्त्री कोइरालाले डेरा जमाएपछि पौडेलपक्ष एक ढिक्का भएर आफ्नो उम्मेदवार जिताउन लागे। आफ्नै समूहबाट पार्टीको आन्तरिक निर्वाचनमा अन्तर्घात भएन। जिल्ला सभापतिमा ‘अनपेक्षित लाभ’ पाएर उत्साहित संस्थापनपक्ष हार स्वीकार्ने अवस्थामा पुग्यो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सभापतिमा केन्द्रबाट प्रदेश झरेका जोशी हारे। पदाधिकारीमा जोशीसहित सात जना हारे। उपसभापतिका उम्मेदवार मेखलाल श्रेष्ठले भने देउवापक्षबाट जित निकाले। पदाधिकारीमा संस्थापनको ‘नाक जोगाइदिने’ श्रेष्ठ एक्ला हुन्। संस्थापनपक्षका नेता गोपालमान श्रेष्ठनिकट मेखलाल प्रदेश सभामा मन्त्रीसमेत छन्। देउवापक्षबाटै महामन्त्रीमा भिडेका गण्डकीका अर्का मन्त्री कुमार खड्काले भने पराजय भोगे। खड्काले अखण्ड पार्टीलाई कांग्रेसमा विलय गराएका थिए।

उपसभापतिमा प्रतिस्पर्धा गरेका नेत्रबहादुर महत संस्थापनपक्षबाट पराजित भए। त्यस्तै, महामन्त्रीमा प्रतिस्पर्धी बनेका ईश्वर पाण्डे, सहमहामन्त्रीका उम्मेदवार ओमकला गौतम, झुलबहादुर आले र राजनराज पन्तले पनि हार ब्यहोरे।

शर्मा प्यानलबाट पदाधिकारीमा पराजित हुनेमा उपसभापतिका उम्मेदवार हरिप्रसाद श्रेष्ठ एक्ला बने। आठ जना पदाधिकारीमध्ये पौडेल समूहका सात जनाले जित निकाले। उपसभापतिमा कल्पना तिवारी, महामन्त्रीमा विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्री तीन जनामा कोपिला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे संस्थापनइतर (पौडेल)पक्षबाट विजयी भए।  

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १४:११
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्