काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्।
जारी महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको हालसम्म भएकाे मतगणना अनुसारमा अर्का प्रत्यासी कमल थापालाई पछि पार्दै उनले अग्रता लिएका हुन्।
हालसम्म गणना भएको मतपरिणममा लिङ्देनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याएको मतगणना स्थलमा रहेका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।