• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ललितपुर डर्बी: तीन दशकमा तेस्रो बराबरी

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १७, २०७८  १५:२८
1140x725

काठमाडौं– पछिल्लो वर्ष (२०७६) को शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्सले तीन पटकको लिग विजेता थ्रीस्टारविरूद्व १-० को जित निकालेको थियो। ४६ सालयता शीर्ष डिभिजनमा थ्रीस्टारमाथि निकालेको यो नै पहिलो जित हो, फेन्ड्सको।

करिब तीन दशकमा यसअघि ललितपुरका यी दुई टिमबीच १७ पटक भेट भएको थियो। जसमध्ये २ खेल बराबरीमा टुङ्गिएको थियो भने १५ पटक ए डिभिजन लिगमा प्रभुत्व जमाएको थ्रीस्टारले जित निकालेको थियो।

यिनै दुई टिमबीच एक अर्को ललितपुर डर्बीमा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा १८औं पटक भेट भएको छ, शहीद स्मारक लिग ए डिभिजनअन्तर्गत तेस्रो खेलमा।

खेलको सुरुआती समयदेखि नै थ्रीस्टारमाथि हाबी भएको फ्रेन्ड्सले आधा दर्जनभन्दा बढी प्रहार गरेपनि कुनै पनि फ्रेममा पर्न सकेन। यता, थ्रीस्टारले पनि पाएको केही मौकालाई सदुपयोग गर्न नस्कदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा भने दुवै टोलीले १-१ गोल गर्दै बराबरीको श्रृङ्खलालाई ३ मा पुर्‍याएका छन्।

तेस्रोपटक बराबरीमा खेल सकाउन फेन्ड्सका गार्सिया जुडे र थ्रीस्टारका मिक्चेन तामाङले १–१ गोल गरे।

खेलको चौथौ मिनेटमा नै फ्रेन्ड्सले अग्रता लिने मौका गुमायो। फ्रेन्ड्सका खेलाडीले अगाडितर्फ उडाएको बललाई राफायल रिमले ब्याट हेडर गर्दा अनन्त तामाङबीच तालमेल नमिल्दा फ्रेन्ड्सले मौका पाएको थियो। तर, उसका फरवार्ड प्रिजेन तामाङले थ्रीस्टारका गोलरक्षक प्रिसो अगाडि बढेको अवस्थामा करिब ३५ यार्डबाट गरेको प्रहार प्रिसोले पञ्च गर्दै बाहिर पठाइदिए।

यस्तै, २२औं मिनेटमा डिफेन्डर प्रेमबहादुर भण्डारीले दिएको लामो पासलाई ट्रिनिडाड एण्ड टोबागोका मिडफिल्डर गार्सिया जुडेले कनेक्ट गरे पनि सदुपयोग गर्न सकेनन्। उनले प्रहार गरेको बल थ्रीस्टारका डिफेन्डर अनन्तलाई लाग्दै बाहिरियो।

त्यसको तीन मिनेट भित्रै थ्रीस्टारले अर्को मौका पनि खेर फाल्यो। मिडफिल्डर हेमन्त थापामगरले दिएको पासलाई सञ्जोक राईले ग्रास बल प्रहार गरेपनि पोस्टको दिशा लिन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

३४औं मिनेटमा फ्रेन्ड्सका जुडेले करिब ३५ यार्डबाट गरेको प्रहार फ्रेममा परेन  र अग्रताको मौका चुकायो। 

३६औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले अर्को मौका गुमाए। जुडेले दिएको पासलाई नियन्त्रणमा लिएर प्रहार गरे पनि फ्रेममा परेन। 

४०औं मिनेटमा फेन्ड्सका सुशील लामाको प्रहार थ्रीस्टारका अनन्त र गोलरक्षक प्रिसोले तालमेल गर्दै बचाए। सुशिलको ग्रासबल प्रहार अनन्तलाई लाग्दै बाहिर जान लागेको बललाई प्रिसोले मुस्किलले बचाए। 

दोस्रो हाफमा भने दुवै टोलीले सुधारिएको खेल प्रदर्शन गरेका थिए। फलस्वरुप दुवै टोलीबाट १-१ गोल निस्किएको थियो।

Xtrem

Xtrem

५०औं मिनेटमा थ्रीस्टारको अर्को मौका गुमायो। सञ्जोकले ट्रिनिडाड एण्ड टोबागोका डिफेन्डर पाउल एन्थोनीलाई बिट गर्दै दिएको पासलाई ऋतिक कुमार खड्काले वान भर्सेस वानमा जाली चुमाउन सकेनन्।

५१औं मिनेटमा फ्रेन्ड्सले अग्रता लियो। मैदानको बीच भागबाट आएको लामो पासलाई कप्तान प्रकाशलले नियन्त्रणमा लिँदै डिफेन्डर रिम र फरवार्ड आयुष घलानललाई छक्काउँदै दिएको हाइ पासलाई जुडोले हेडरमार्फत् गोल गरे।

७५औं मिनेटमा सञ्जोकले थ्रीस्टारलाई खेलमा फर्काउने मौका गुमाए। रिमले मिलाइदिएको पासमा सञ्जोकले डिबक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्किएको थियो।

७९औं मिनेटमा फेन्ड्सका कप्तान प्रकाशको प्रहारलाई थ्रीस्टारका डिफेन्डर अनन्तले स्लाइड गर्दै रोकिदिए।

८२औं मिनेटमा थ्रीस्टार खेलमा फर्कियो। ऋितिकले फेन्ड्सका खेलाडीबाट बल थुत्दै दिएको पासलाई रामवाइले ड्राइभ हेडर गर्न खोजेपनि सुरज विश्वकर्माले उनको टाउको माथिबाट बचाएका थिए। क्लियर नभएको उक्त बललाई मिडफिल्डर मिक्चेन तामाङले जाली चुमाए।

त्यसको दुई मिनेटपछि नै सञ्जोकले दिएको हाइ पासलाई गोलरक्षक राहुल यादवले अगाडि बढेर पञ्च गरेका थिए। त्यसपछि ऋतिकले खाली पोस्टमा गरेको प्रहारलाई फेन्ड्सका डिफेन्डरहरुले हेडर गरेर बचाइदिए।

८७औं मिनेटमा अनन्तको हेडरले दिशा लिएन। हेमन्तको कर्नरमा गोलरक्षक राहुल यादव अगाडि बढेको अवस्थामा उनले गरेको हेडर प्रहार पोस्ट माथिबाट बाहिरियो। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र ११ अंक बाँडे।

पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको थ्रीस्टार दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध बनेको थियो।

यता, पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्