• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ए डिभिजन लिग : मध्यम प्रदर्शन, आर्मी र मछिन्द्रको बराबरी

64x64
नेपाल लाइभ सोमबार, मंसिर १३, २०७८  १८:५७
1140x725
फाइल तस्बिर

काठमाडौं- सहिद स्मारक लिग ए डिभिजन लिगका गत वर्षका विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता हुन् विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब।

त्यस लिगको अन्तिम तथा निर्णायक खेलमा यिनै दुई टोली भिडेका थिए। त्यस खेलमा बराबरीको नतिजा निकाले आर्मीका लागि पर्याप्त थियो, उपाधि जित्नका लागि।

तर, मछिन्द्रलाई भने उक्त खेल जित्नैपर्ने दबाब थियो। तर, उक्त खेलमा अभागी ठहरियो आर्मी। अन्तिम तथा निर्णायक खेलमा उसले जित त निकाल्नै सकेन उल्टै विकास तामाङले आत्मघाती गोल गरेर मछिन्द्रलाई उपाधिसमेत दिलाइदिए।

ती टोलीको भेट भने करिब दुई वर्षपछि उही त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार लिग चरणको दोस्रो खेलमा भयो। करिब चार हजार दर्शकमाझ भएको खेल यसपल्टको लिगको सबैभन्दा ठूलो खेलमध्ये एक हो। 

सोमबार दशरथ रंगशालामा भएको यी दुई टोलीबीचको नतिजाले पूरा प्रतियोगितामा निर्णायक असर पार्ने आकलन गरिएको थियो। किनभने, मछिन्द्रले जितेमा लिग लिडर मनाङ मर्स्याङ्दीलाई असर गर्ने थियो। यस्तै, आर्मीले जिते चार अंकका साथ लिगमा अन्य टोलीलाई चुनौती दिने थियो। मच्छिन्द्रले पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको थियो भने आर्मीले विभागीय डर्बीमा पुलिससँग १-१ गोलको बराबरी खेलेको थियो। त्यसैले यी दुई क्लब अर्को खेल आफ्नो पक्षमा पार्ने योजना थिए। 

तर, खेल भने सोचेजस्तो भएन। अधिकांश समय प्रतिस्पर्धात्मक जस्तो देखिने खेलमा दुवै टोलीबाट गोलका प्रयास भए पनि सफल हुन सकेन। खेलको पहिलो हाफमा मछिन्द्र क्लब आर्मीमाथि हाबी भए, तर पाएको मौकालाई भने सदुपयोग गर्न सकेन। जसकारण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको पाँचौं मिनेटमा आर्मीका डिफेन्डर सन्तोष तामाङलाई मछिन्द्रका मिडफिल्डर आन्द्रे नियाले फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले खेल रोकेका थिए। उक्त निर्णयविरुद्ध आपत्ति जनाएपछि नियालाई रेफ्री क्षेत्रीले पहेँलो कार्ड देखाएका थिए।

२६औं मिनेटमा मछिन्द्रले गोलको अवसर खेर फ्याँक्यो। रञ्‍जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको ‘ब्याकहिल’लाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसकेको बललाई सुनिल बलले गोल लाइनबाट प्रयास गरे पनि डिफेन्डर तामाङले ‘क्लियर’ गरिदिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछिका समयमा भने मछिन्द्रले आर्मीको पोस्टमा आक्रमण बुन्न सकेन। यता, आर्मीले पनि मच्छिन्द्रको पोस्टमा खासै आक्रमण बुन्न सकेन। र, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

खेलको ४९औं मिनेटमा मछिन्द्रका मिडफिल्डर विशाल राई र नुर्लानले उत्कृष्ट मुभ सिर्जना गरेका थिए। विशालले दिएको पासलाई नुर्लानले ‘कनेक्ट’ गरेर डीबक्स एरियाबाट विशाललाई दिए पनि उनले प्रहार गर्न सकेनन्।

६१औं मिनेटमा सुनिल बलले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकिक बललाई आर्मीका गोलरक्षक विकेशले मुस्किलले बाहिर पठाइदिएका थिए। त्यसपछि सुनिलले प्रहार गरेका दुई कर्नरलाई नै आर्मीका डिफेन्डरले क्लिएर गर्दिए। त्यसपछि पनि दुवै टोलीले केही आक्रामक खेल खेल्ने प्रयार गरे पनि गोल गर्न भने सफल भएनन्। र, दुवै टोलीले १/१ अंक बाँडे।

हुन त पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने यी दुई क्लबको नतिजा मिश्रित छन्। २०७८ मा मछिन्द्र विजयी रहेको थियो भने २०७५ मा आर्मीले ३-० जित नतिजा निकालेको थियो।

Xtrem

Xtrem

त्यो वर्ष मछिन्द्र लिगको १३औं स्थानमा रहेको थियो। मछिन्द्र त्यसवर्ष रेलिगेसनबाट मुस्किलले बचेको थियो, किनभने त्यस लिगमा टिम तल झर्ने व्यवस्था नै थिएन।

२०७० को खेल भने १–१ को बराबरीमा रह्यो। त्यो वर्ष आर्मी आफैं रेलिगेसनको तनावबाट गुज्रेको थियो। आर्मीले त्यस वर्ष १०औं स्थानमा रहेर लिग सकाएको थियो।

२०६९ मा यी टिम दुईपल्ट भिडेका थिए। पहिलो खेल मछिन्द्रले १-० ले जित्यो भने अर्को खेल १-१ को बराबरीमा सकिएको थियो। २०६८ को खेल भने गोलरहित बराबरीमा सकिएको थियो। यो बराबरीसँगै आर्मीको उपाधि होडमा भने धक्का लागेको छ। यस नतिजाले अन्य खेलमा आर्मीलाई जित्नैपर्ने दबाब रहनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्