काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेद्वारा आसन्न १४ औं महाधिवेशनमा सह महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
सोमबार पत्रकारसम्मेलन गर्दै पाण्डेले सह महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष पाण्डेले पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्। पाण्डे बाजुराका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।