चितवन- नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।
चितवनको सौराहामा भइरहेको एमालेको दशौं महाधिवेशनमा अध्यक्ष ओलीले अर्को कार्यकालका लागि सोमबार बिहान अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।