• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यी हुन् बन्दसत्रबाट 'अनुमोदन' भएका एमालेका ३०१ केन्द्रीय सदस्य [सूचीसहित]

64x64
नेपाल लाइभ सोमबार, मंसिर १३, २०७८  ०२:५८
1140x725
दोस्रो दिनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको सूची पेस गरेपछि बाहिरिने क्रममा केपी शर्मा ओली, तस्बिर– निमेषजंग राई

सौराहा– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन्। 

ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची एमाले महाधिवेशनको बन्दसत्रले अनुमोदन पनि गरिसकेको छ। राति पौने १ बजे प्रस्तुत नामहरु अनुमोदनका लागि ओलीले ताली बजाउन भनेका थिए। लगत्तै बन्दसत्रले ताली बजाएको थियो।

एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ जनाको प्रतिनिधित्व हुनेछ। 

भौगोलिक क्षेत्रअन्तर्गत ४४ खुला २३ महिला गरी ६७ जना हुनेछन्। ७ प्रदेश (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला गरी) ६३ जना तथा उपत्यका विशेष २ जना (१ खुला र १ महिला) र सम्पर्क समन्वय (१ खुला र १ महिला)को प्रतिनिधित्व हुनेछ। 

समावेशीतर्फत खुला ५४ र महिला २४ जना गरी ७८ जनाको प्रतिनिधित्व हुने व्यवस्था एमालेको विधानमा छ। जसअन्तर्गत आदिवासी जनजाति १७ खुला र महिला गरी २५ जना, मधेसी १३ खुला र ६ महिला गरी १९ जना, दलित ८ खुला र ४ महिला गरी १२ जनाको प्रतिनिधित्व हुने व्यवस्था छ। यस्तै, थारु ५ खुला र २ महिला गरी ७ जना, मुस्लिम ४ खुला र १ महिला गरी ५ जना, श्रमिक ४ खुला र २ महिला गरी ६ जना तथा पिछडिएको क्षेत्र ३ खुला र १ महिला गरी ४ जनाको प्रतिनिधित्व हुनेछ। 

यस्तो छ बन्दसत्रबाट अनुमोदन भएका केन्द्रीय सदस्यहरुको सूची–

खुला प्रतिस्पर्धातर्फ
खुला (८४ जना) – युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम प्रसाद आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कडेल, कर्णवहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाल, सोम मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्रबहादुर खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशु मेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दहाल, श्रीप्रसाद जगेबु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, राजिव पहारी, जेएन थपलिया, कृष्ण दाहाल, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, घनश्याम पाण्डे, चेतनारायण आचार्य, कुमार दशौंदीं, शिवराज सुवैदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालवहादुर शाही, पठानसिंह बोहोरा र सन्जीव झा

महिला (५३ जना) – विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशिला नेपाल, मनकुमारी जीसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, शान्ता चौधरी, गौरी ओली, निरुदेवी पाल, लिला भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, शकुन्तला बस्नेत, सीता अधिकारी, अम्बिका थापा, बीणादेवी राई, मीना उप्रेती, गीता अधिकारी, तुलसा दाहाल, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, बालिका गिरी, विद्या भट्टराई, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल वली, सिर्जना काफ्ले, दक्षिणा शाही, कमला बोहोरा, इन्दु कडरिया, निरु दर्लामी कुँवर, शान्ति ढकाल, दिपा शर्मा रुपाखेती, प्रतिक्षा तिवारी र बुधनीदेवी महतो

nimb
nimb
Ncell 2
Ncell 2

भौगोलिक क्षेत्र– ६७ (४४ खुला र २३ महिला):

सात प्रदेश- ६३ (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला)
प्रदेश १

खुला- तिलकुमार मेयाङ्बो, टंक आङ्बुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
महिला- मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई

प्रदेश २
खुला- प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान
महिला-  कल्पना कटवाल, रेखा झा, ज्वाला साह

बागमती प्रदेश
खुला- कृष्णकुमार राई, कैलास ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेस नेपाल
महिला- रचना खड्का, पेम्बा लामा, पार्वती रावल

गण्डकी प्रदेश
खुला- मायानाथ अधिकारी, तिलक महत, भुपेन्द्रबहादुर थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
महिला- नरदेवी पुन, सीमा क्षेत्री, मीना कुमारी गुरुङ

लुम्बिनी प्रदेश
खुला- लिला गिरी, खेममान खड्का, नवीनकुमार रोक्का मगर, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
महिला- सरिता खनाल, सावित्रा अर्याल, मेनका पोखरेल

कर्णाली प्रदेश
खुला- धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नेशनल शाही
महिला- तीर्था गौतम, मिना रखाल, मोहनमाया ढकाल

सुदूरपश्चिम प्रदेश
खुला- राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनी राना, लिलाधर भट्ट, अफिलाल उखेडा
महिला- कमला ओली, कमला बोहोरा, शान्ता शर्मा

उपत्यका विशेष- २ (१ खुला र १ महिला)
खुला- माधव ढुंगेल
महिला- मिना श्रेष्ठ

सम्पर्क समन्वय- २  (१ खुला र १ महिला)
खुला- नरेन्द्र श्रेष्ठ
महिला- कल्पना थापा

समावेशी– ७८ (खुला ५४ र महिला २४):

आदिवासी जनजाति- २५ (१७ खुला र ८ महिला)
खुला- अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाङ्फे, टेकबहादुर बलम्पाकी, कमलजंग राई, दाबा लामा, लिलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्य
महिला- उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी गुरुङसेनी, चुनेली श्रेष्ठ

मधेसी- १९ (१३ खुला र ६ महिला)
खुला- जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव
महिला- जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शीला यादव, कमला महतो, सरिता गिरी, रीतादेवी साह

दलित- १२ (८ खुला र ४ महिला)
खुला- रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रित राम
महिला- शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली

थारु– ७ (५ खुला र २ महिला) 
खुला– बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर चौधरी, कृपाराम राना, बलवीर चौधरी
महिला– गंगा चौधरी सतगौंवा, मन्जु चौधरी, सरस्वती चौधरी

मुस्लिम– ५ (४ खुला र १ महिला)
खुला– तैयव हुसेन, मोहम्मद हलुवाई हारुन, सिराज अहमद फारुकी, महम्मद समिर
महिला– साजिदा सिद्धिकी

पिछडिएको क्षेत्र- ४ (३ खुला र १ महिला)
खुला- भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ
महिला- बद्मीकुमारी बोहरा

श्रमिक- ६ (४ खुला र २ महिला)
खुला- विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा
महिला- मञ्जुकुमारी थापा मगर, सीता लामा

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०२:५८
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित]
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित] बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
संसद बैठक बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
हुलाकमार्फत सर्वोच्च अदालतमा रिट! बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्