सौराहा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा सहभागी हुन् होटल सेभेन स्टारतर्फ प्रस्थान गरेका छन्।
आइतबार बिहान १० बजे नै बन्दसत्र सुरु हुने भनेर तयारी थाल्न निर्देशन दिएका ओली पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको नाम टुंग्याएर अबेर राति होटल पार्क सफारीबाट सेभेन स्टारतर्फ लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।